Friday, January 19, 2018
फुर्पा तामाङ नेपाली काङ्ग्रेसमा नेतामध्ये असाध्यै त्यागी र सादा व्यक्ति थिए, भीमबहादुर तामाङ । निष्ठाका राजनीति गर्ने भीमबहादुर तामाङ हामी माझ छैनन् । उनको तीन वर्षअघि मङ्सिर १६ गते निधन भएको थियो । बिहानीपख सदा झैं मर्निङवाकमा गएर फर्केको लगत्तै...
पुस २८ –मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी ल्याउने धनबहादुर गोले तामाङको सोमबार निधन भएको  छ । ९२ वर्षीय तामाङको काठमाडौस्थित नेपाल भारत मैत्री अस्पतालमा उपचारको क्रममा निधन भएको हो । तामाङ बि.स २०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौंमा...
–अमृत योञ्जन तामाङ मसँग ‘तामाङ’ शब्दको इतिहासबारे धेरैले जिज्ञासा राख्ने गरेका छन् । यो शब्द प्रयोगको आधिकारिक इतिहास पनि केही लामै छ । तामाङहरूले जहिले पनि र जहाँ पनि ‘तामाङ’नै भनेको र लेख्ने गरेको इतिहास पाइन्छ । राणा प्रधानमन्त्री भीम...
-हिरामान बल तामाङ साँखु / छरी नयाँ बस्ती टोल साँखु तथा लोकोत्तर लोकवादी विचार समूहद्वारा साँखुमा  म्हेनिङला सोइनम अन्तर्गत शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । प्रकाश तामाङले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथिमा भूमिसुधार मन्त्री बिक्रमबहादुर थापा रहेका थिए...
‘पछिल्ला दिनमा ‘विप्लव’ का गीतमा संगीत भरिरहेको छु, उहाँ राम्रा जनवादी गीत लेख्नुहुन्छ’ माओवादी जनयुद्धका चर्चित क्रान्तिकारी योद्धामध्ये माइला लामा एक हुन् । तत्कालीन राज्य सत्ता पल्टाउने योजनासहित जनयुद्धमा होमिएका लामाले युद्धकै क्रममा एउटा आँखा र एउटा कान गुमाए ।...
धनप्रसाद तामाङ लोकोत्तर लोकवादी विचार पूर्वप्रारम्भ  सृष्टि स्वत्व, स्वाधिनता, सार्वभौमिकता र सु–समृद्धिहरू सहितको सतत्ता हो । जसमा स्वत्व हरकुनै कुराको आधारभूत खोजीको विषय हो । जसको खोजी सिङ्गो मुलुक, समाज, मुलुकवासी र त्यसभित्रका हामी तामाङ आदिवासी जनजाति समुदायको पनि पहिलो, मूल र...
क्याथरिन एस मार्च प्राध्यापक, र्कोनेल विश्वविद्यालय, संयुक्त राज्य अमेरिका गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बढी प्रभावित भएका तामाङ समुदायको बारेमा थप अध्ययनमा गर्न म अहिले नेपाल आएको छु र नुवाकोट जिल्लाको भुकम्पबाट क्षतिग्रस्त विभिन्न भेगका तामाङवस्तीमा जाँदैछु । नेपाल...
          नब्बे प्रतिशत तामाङ जातिको बाहुल्यता रहेको तेमाल क्षेत्रमा तामाङ लगायत नेवार, मगर, दमाई, बिश्वकर्मा, सार्की, ब्राह्मण, क्षेत्री लगयातका समुदायहरू बसोबास गर्दछन् । राज्यको विकाससँगै बाइसे र चौबीसे राज्यकालमा तेमाल पनि छुट्टै राज्यको रूपमा विकास...
–शंख बहादुर तामाङ थिङ धुलिखेल गेताङ स्हेङ्खेन ज्यो ज्योदा ल्हास्सो फ्याफुल्ला ! उइमा दाङबो काल्बो ह्यान्देन ल्हो ल्हो पहिचानरी फ्युक्पो मुबा ह्याङ ह्युल्बा तामाङ राज्यला ल्हामान थोरी लिच्छा मूला । चू नाम्सा दिम गेताङ गोर्की दोखाङ हिन्ना लोबोन कादेला लागिरी गोर्की लोप्खाङ हिन्ना...
धादिङ जिल्लाको उत्तरी भेगमा रहेको सेम्जोङ गाउ“ विकास समितिमा रहेको वाइबा राजाको डब्ज्याङजोङ दरबारले  बेग्लै किसिमको इतिहास बोकेको छ । हुन त हाम्रो मुलुकको पहाडी भेगहरुमा यस्तो किसिमको ऐतिहासिक स्थानहरु नभएको होइन तर कसैले पहिचान गरे पनि संरÔण्ँको अभावमा...