Tuesday, January 16, 2018
मिल्ने भए आफ्नै मासु खान्थ्यो मान्छेले ! स्वर्ग जाँदा सँगै मर्त्य लान्थ्यो मान्छेले !! कामनाले थेग्ने भए के नै चाहिन्थ्यो ? सपना त विपनामा झान्थ्यो मान्छेले !! सक्ने भए राम्रालाई कहाँ छोड्थ्यो र ? पिरतीको घेरोभित्र बान्थ्यो मान्छेले !! प्राण धान्न यत्ति गाह्रो किन हुन्थ्यो...
-ङिमा पाख्रिन ङला नम्साई लोप्पा खङसु मुबा ज्यार्ति तम लोप्तोबा बिसी मास्टरसे पङबा मुबा । ङला नम्साई लोप्पा खङसु मुबा ङला तम अहिन उजी थेकी तम लोपदोबा मुबा । ङला थोप्पुकी ह थासी ह्रोगी मङरे सुदोबा बिबा मुबा ङला गोकी डि क्याल्सी ह्रोगी गा कुदोबा पङबा मुबा ङला क्याम थासी ह्रोगी क्यामी प्रना...
गोले केआर चालिसेली ओर्इ सत्ता म माग्ने हैन । दिनेको सन्तान पो हुँ पहिलो राष्ट्र हुँ ।। कहिल्यै मागेका थिएनन् मेरा पुर्खाले त जहिले पनि दिएकै थिए ।। त्यसैले- म माग्ने हैन । दिनेको सन्तान पो हुँ ।। हिजो- मेरो पनि आफ्नै संसार थियो दिनेको संसार ! आफ्नै विश्व थियो । आफ्नै म्हरमेनछन/रिमठिम...
इजरायल/नेपाल तामाङ घेदुङ इजरायलको दोश्रो अधिवेशनले अध्यक्ष पदमा कल्पना मोक्तान तामाङ निर्वाचित भएको छ । इजरायलको तेलअविवमा शुक्रबार सम्पन्न  गरेको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिप्मा तामाङ, उपाध्यक्षमा नानीमाया योन्जन तामाङ, अनिता तामाङ, छिरिङ डोल्मा तामाङ र महासचिवमा शरिन ख्युङ्बा तामाङ, सचिवमा...
रामेछाप/बेथान । सुनपति भ्वाँसा च्यारिटी मेडिकल सेन्टर प्रा.लि.को समुद्घाटन शनिबार बेथान-८भ्वाँसा, रामेछापमा सम्पन्न भएको छ । मेडिकलको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री, मनोचिकित्सक डा. शसाङ्का कोइरालाले गरेको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले पनि उपस्थिति जनाएका थिए । धर्मगुरु...
ललितपुर, ६ जेठ । तामाङ सञ्चार समूहद्धारा आयोजित सञ्चारमाध्यममा तामाङ पत्रकारको समावेशी सहभागिता विषयक दुईदिने गोष्ठी बिहीबार सम्पन्न भएको छ । बुधबारबाट ललितपुरमा सुरु भएको गोष्ठीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत तामाङ सञ्चारकर्मीहरुको सहभागिता थियो । गोष्ठीको पहिलो दिन बुधबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहनसिं...
काठमाडौं । गोले तामाङ वंश उत्थान समाजको तेस्रो राष्ट्रिय भेला तथा वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज जेठ ४ गते नवदूर्गा पार्टी प्यालेस काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल तथा भारतमा रहेका गोलेहरूका सहभागिता रह्यो । कार्यक्रममा शुभकामना मन्तव्य, सम्मान साथै...
खोजराज गोले काभ्रे । जिल्लाको सल्लेभुम्लु- ३ स्थित सिङ्गोन सङ्ग उर्गेन पेमा छ्योलिङ गुम्बाको नवनिर्मित प्रवेशद्वार उद्घाटन तथा छेवाङ (दीर्घायु अभिषेक) कार्यक्रम सम्पन्न भएको छ । आज जेठ १ गते, परमपुज्यनीय तामाङ टुल्कु लोब्साङ नम्गेलज्यूबाट उक्त द्वारको विधिवत ह्राप्ने (प्राणप्रतिष्ठा)...
तेमाल जात्रालाई तामाङ समुदायले ल्होछार पछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउँदै आएको छ । त्यसैले यसको धार्मिक एवम् सांस्कृतिक महत्त्व पनि उच्च रहेको छ । यो जात्रा हरेक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध छ्योर्तेन र पूर्णिमाको दिन स्वयम्भूमा लाग्ने...
काठमाडौं । सञ्चारकर्मी हिरामान बल तामाङले रेडियो कार्यक्रम सँगालोका रुपमा बजारमा ल्याएको पुस्तक ‘नाम्सादिम(गाउँघर)’माथि समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा लोकोत्तर लोकवादी विचार समूहको प्रवर्तकमध्येको धनप्रसाद तामाङले समीक्षा गरेका छन् । तामाङ समुदायले पढ्न, लेख्न र बोल्न छोडेको धेरै...