Friday, January 19, 2018
-नाम्सादिम डेक्स आगाेले जलेर घाइते भएका वीरबहादुर तामाङलाई उपचारका लागि मंगलबार नेपाल तामाङ घेदुङको संयोजनमा संकलन गरेको रकम रु. ३५,००० हस्तान्तरण गरिएको छ । कैलाली घेदुङका सदस्य समेत रहेका तामाङलाई घेदुङका अध्यक्ष मोहन गोले तामाङ, महासचिव बाबू घिसिङ र बिपद...
काठमाडौं पुस । एस के प्रोडक्सन एण्ड मिडिया प्रालिको प्रस्तुती रहेको आधुनिक गीत ‘मुटुको ढुकढुकी’ युटयुवमा सार्वजनिक गरेकाे छ । चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा निर्माता तथा नायक सोहम भेटवाल र मोडल एलिना रायमाझीलाई...
काठमाडौ । सर्वोच्च अदालतको आदेशमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द के. सी. ले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि गम्भीर प्रश्न उठाएका छन् । मंगलबार सर्वोच्च अदालतमा दिएको लिखित बयानमा के. सी. ले प्रधानन्यायाधीश पराजुलीले एसएलसी पास गरेको प्रमाण कहीँ...
पार्टी एकताको निर्णय भएको तीन महिना भन्दा बढी समयपछि एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक आज ३ बजे बस्नेभएकाे छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बोलाइएको छ । दुबै पार्टीले १७ असोजमा...
-नाम्सादिम संवाददाता काठमाडौं । प्रेस काउन्सिल नेपालले समाचारको स्रोत नमाग्न नेपाल प्रहरीलाई चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई काउन्सिलको कार्यालयमा बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न प्रेस काउन्सिले चेतावनी दिएको हो । अबदेखि पत्रकारलाई समाचारको स्रोत...
काठमाडाैँ । स्थानीय शिक्षकलार्इ कुटपिट गरेकाे अाराेपमा काठमाडाैँबाट गणेश लामा पक्राउ परेका छन् । काठमाडाैँकाे जरसिंपाैवामा रहेकाे कालिका शरण माविका शिक्षक सुरेश ठगुन्नालाइ कुटपिट गरेकाे अाराेपमा गुण्डागर्दीमा संलग्न रहेकाे स्थानीय लामा पक्राउ परेका हुन् । शिक्षक ठगुन्नाले अाफ्नाे छाेरालाइ विद्यालयमा पढाएका...
दमक — संघीय संरचनाअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभामा दलहरुले आफ्नो समुदायको सहभागिता नगराएको भन्दै धिमाल समुदायले आपत्ति जनाएको छ । धिमाल जातीय विकास केन्द्रले आइतबार झापाको दमकमा पत्रकार सम्मेलन गरेर पूर्वी तराईमा बसोबास गर्ने धिमाल जातिप्रति दलहरुले नियतबस बेवास्ता गरेको...
-धर्मचन्द्र याेञ्जन तामाङ गायक तथा संगितकार विश्व दोङको च्याना कुटु तुनुपुटु पञ्चे बाजा बोलको नेपाली गीतको म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । गीतलार्इ अाइतबार सार्वजनिक गरेकाे हाे । गायक दोङको लय/शब्द रहेको उक्त गीतमा सुशील श्रेष्ठ र निकिता क्षेत्रीको...
-धर्मचन्द्र याेञ्जन तामाङ भक्तपुर । प्रदेश नं ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा राजनीतिक वृत्तमा बहस चलिरहँदा सरकारी कार्यदलले भक्तपुरको सानोठिमी क्षेत्रलाई राजधानी बनाउन सिफारिस गरेको छ तर नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे(रोहित) भने त्यसको विपक्षमा देखिएका...
काभ्रे, २२ पाैष । ३ नम्बर प्रदेशको राजधानी काभ्रेलाई घोषणा गर्न माग गर्दै शनिवार बनेपामा दवावमुलक रयाली निकालिएको छ । जिल्लाका सबैदलहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको दौरानमा आफ्ना घोषणापत्रमार्फत काभ्रेलाई प्रदेश नम्बर तीनको राजधानी बनाउन पहलगर्ने प्रतिवद्धता जनाएका थिए...