Friday, January 19, 2018
११ जनवरी, न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)ले नुवाकोट जिल्लाको भूकम्प प्रभावित म्हानेगाङमा तामाङ सामुदायिक भवन निर्माण गर्नका लागि तीन लाख चालीस हजार पाँच सय अट्तीस रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोसाइटीका अध्यक्ष शान्तबाबु थोकरले चार दशकदेखि तामाङ...
काठमाडौं (कास)। प्रदेशसभाको नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि सरकारको तयारी भने शून्यप्रायः छ। सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरिरहे पनि न प्रदेशसभा बैठकस्थल तोकिएको छ न त त्यहाँ जाने...
-मच्छे गुरुङ / न्युयोर्क तामाङ साेसाइटी अफ अमेरिकाले पहिलाे पटक उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ न्यूयाेर्कमा गर्दैछन् । यहि १३ र १४ तारिखमा हुने सम्मेलनमा उत्तर अमेरिकामा छरिरहेका तामाङहरू सहभागि हुनेछ । उत्तर अमेरिकामा छरिरहेका तामाङ समुदायलार्इ एकै ठाउँमा समेटेर अगाडि...
प्रसङ्ग–१ ‘कोलिण’ नाम ‘वीर भडु कु देश, बावन गढ कु देश’ अर्थात वीर, बहादुर र बाउन्न किल्लाको मुलुक गढवालमा आस्थाका साथ बोलाइने एक वीर महिला र देवीको नाम हो । सन् १८०४ पछि गोरख्याणीको (त्यसबेला गोर्खालीलाई गढवालीहरूले गोरख्याणी भनी बोलाउथेँ,...
ह्योल्मोलगायत अन्य हिमाली आदिबासी जनजातिहरुले हरेक वर्ष माघ शुक्ल पक्षीय प्रतिपदाबाट शुरु हुने सोनाम ल्होसारलाई आफ्नो महान चाडको रुपमा मान्दै आएको छ । नेपाल सरकारले पनि ह्योल्मोलगायत अन्य हिमाली आदिबासीहरुको सांस्कृतिक पर्वको सम्मानमा सोनाम ल्होसारको पहिलो एक दिनलाई सार्वजानिक बिदा...
मच्छे गुरुङ / न्युयोर्क उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ आउने शनिबार र आइतबार न्यूयोर्कमा हुँदै छ । पहिलो पटक हुन लागेको सम्मेलनमा अध्यक्ष पदका लागि लक्यान लामाले उमेद्वारीको घोषणा गरेका छन् । लामाले, थकाली किचनमा एक कार्यक्रम गरी उमेद्वारी घोषणा...
-कृष्ण तामाङ पाख्रिन पृथ्वी नारायण शाहले टुक्रा-टुक्रा रहेको देशलाई जोडेर एकीकरण गरेको होइन। त्यति बेला देशको भु-भागहरु कुनै आकशतिर झुण्डेको, कुनै तलतिर भाँसेको थियो र ? बास्तव मै भन्नु पर्दा टुक्रा-टुक्रा रहेको देशलाई एकीकरण गरेको भन्ने मिथ्या मात्र हो। स-साना पोखरीहरूलाई...
काठमाडाैं (कास)। नेपाल तामाङ घेदुङले उपाध्यक्ष अजीतमान तामाङलाई कारबाही गर्ने भएको छ । सोनाम ल्होछारको विषयमा घेदुङको उद्देश्य, नीति, आचारसंहिता विपरीत सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा गलत अभिव्यक्ति दिएको भन्दै उपाध्यक्ष तामाङलाई कारबाही गर्ने निष्कर्षमा पुगेको घेदुङका अध्यक्ष...
नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष जगतबहादुर बरामले आज...
-सीता मादेम्बा काठमाडौँ — बहुभाषीय आधारभूत विद्यालयले लिम्बू भाषाको पढाइ २०५१ सालमा सुरु गर्दा सरकारले त्यसको पाठ्यक्रमसमेत तयार गरेको थिएन । इटहरी उपमहानगरपालिकास्थित हाँसपोसाको तामाङ टोलमा रहेको त्यो विद्यालयमा लिम्बू भाषा पढाउन थालिएको ३ वर्षपछि राई, तामाङ र मगर भाषाका कक्षाहरू...