Friday, January 19, 2018
तामाङ समुदायमा ल्होछार कहिले मनाउँने भन्ने भ्रम हुँदा–हुँदै पनि माघ चार गते राष्ट्रिय तामाङ घेदुङले भृकुटीमण्डपमा ल्होछार मनाएका छन् । घेदुङले टुँडिखेलमा ल्होछार मनाउँने भनेतापनि विविध कारण देखाई ल्होछार कार्यक्रम भृकुटीमण्डपमा गरेका थिए । कार्यक्रममा आफ्नो भूषभूषामा सजिएर हजारौं तामाङ लगायत गैर तामाङहरुले पनि उपस्थिति जनाए । छोटो समयमा स्थान परिवर्तन गरेपछि कार्यक्रममा आएका दर्शकहरु झुक्किएका छन् । कार्यक्रममा संसद शेर...
रसुवा । ल्होछार पर्वका कारण चिनियाँ सामग्री आयातको काम सोमवारदेखि ठप्प भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार नेपाल पठाइने सामग्री ट्रक कन्टेनरमा लाद्ने जिम्मा लिई केरुङमा काम गर्दै आएका ट्रान्सपोर्टहरुले ल्होछार मनाउन सात दिनका लागि सामान नलाद्ने सूचना जारी गरेपछि केरुङबाट नेपाल आयात हुने समान ठप्प भएकाे हाे । सामान लिन जाने ट्रक र कन्टेनरलाई केरुङ जान...
–नाम्सादिम डेक्स न्यूयोर्क – तामाङ सोसाइटी अफ अमेरिकाले आयोजना गरेको तामाङ सम्मेलन पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कमा शनिबारदेखि शुरु भएको कार्यक्रम आइतबार सम्पन्न हुनेछ । कार्यक्रममा नेपाल सरकारका महाबानिज्यदूत मधुकुमार पुढासैनी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसाङ वाइबा, तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान, नेपाल तामाङ घेदुङ कुवेदका अध्यक्ष राम लामा, जापानका लागि पूर्व...

समाचार

तामाङ समुदायले साेनाम ल्हाेछार भृकुटीमण्डपमा मनाए

तामाङ समुदायमा ल्होछार कहिले मनाउँने भन्ने भ्रम हुँदा–हुँदै पनि माघ चार गते राष्ट्रिय तामाङ घेदुङले भृकुटीमण्डपमा ल्होछार मनाएका छन् । घेदुङले टुँडिखेलमा ल्होछार मनाउँने...

तिब्बतमा ल्होछार लाग्यो, चिनियाँ सामग्री आयात ठप्प

रसुवा । ल्होछार पर्वका कारण चिनियाँ सामग्री आयातको काम सोमवारदेखि ठप्प भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार नेपाल पठाइने सामग्री ट्रक...
for-add-1Namsa Ads-1

इतिहास

तामाङ समुदायले इति सम्वत् १९८९ मा मात्र तामाङ लेख्ने अधिकार पाए

-हिरामान बल तामाङ   याम्बु । तामाङ समुदायलाई राज्यसत्ताले तामाङ लेख्नबाट वञ्चित गराएको थियो । तामाङ भएतापनि राज्यसत्ताले धेरै तामाङ म्हे-म्हेहरुलाई आफ्नो नामको पछाडि गुरुङ, लिम्बु, मगर लगायतका...

नेवारहरू आदिवासी हुन् या हाेइन ?

-प्रा. माणिकलाल श्रेष्ठ काठमाडाैं उपत्यका र वरिपरिका जिल्लाहरुलार्इ नेपाल मण्डल भनिन्छ । त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले अनुसन्धान गरिसकेका छन्...

यसरी गरियो नेवार समुदायमाथि अत्याचार

-नाम्सादिम  पृथ्वी नारायण शाहले नेपालको मुलबासीहरुमाथि लादेको खास एकाधिकार गणतन्त्र नेपालमा अहिले सम्म पनि कायमै रहेको छ । कतिपय मुलबासीहरु त्यहाँबाट बिस्थापित पनि बनाएका छन्...

अंग्रेजसंगको युद्धका भग्नावशेष सिन्धुलीगढीमा

सिन्धुली कमलामाइ नगरपालिकाको सिन्धुलीगढीमा रहेको अंग्रेजसंग युद्ध गर्न बनाइएका गढी र दरबारको भग्नावशेष यस्ताे छ। तस्बिर : रत्न श्रेष्ठ, रासस

ओझेलमा पारिएका तामाङराज्यहरू

-लक्ष्मण तामाङ पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण...

तामाङ भएकैले लप्टन पद्वी खोसे

हिरामान बल तामाङ जनमुक्ति सेनाका योद्धा श्यामबहादुर तामाङले आफुलाई राज्यले विभेद गरेको गुनासो गरेका छन् । काठमाडौंमा  तामाङ बुद्धिजीवी तथा पत्रकारहरुसंगको भेटघाटमा उनले यस्तो गुनासो...

लेख

के हामीले खगोलशात्रीहरूको भेला बोलाउँनै पर्ने हो त ?

अहिले हाम्रो हातको घडिमा कति बजेको छ ? चीन, भारत अनि अमेरिकामा कति बजेको छ र किन यस्तो हुन्छ ? भन्ने विषयमा हाम्रो समुदायमा...

पृथ्वी जयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’ मान्नु जनताप्रति धोका हो

प्रसङ्ग–१ ‘कोलिण’ नाम ‘वीर भडु कु देश, बावन गढ कु देश’ अर्थात वीर, बहादुर र बाउन्न किल्लाको मुलुक गढवालमा आस्थाका साथ बोलाइने एक वीर महिला...

लिम्बू भाषा पढाउने विद्यालयहरूको संख्या घट्दै

-सीता मादेम्बा काठमाडौँ — बहुभाषीय आधारभूत विद्यालयले लिम्बू भाषाको पढाइ २०५१ सालमा सुरु गर्दा सरकारले त्यसको पाठ्यक्रमसमेत तयार गरेको थिएन । इटहरी उपमहानगरपालिकास्थित हाँसपोसाको तामाङ टोलमा...

बेपत्ताको परिभाषामा अनभिज्ञ बन्न खोजिरहेछ आयोग 

-गीता रसाइली दश वर्षीय जनयुद्धकालीन अवधीमा भएका मानवअधिकार उल्लङ्घनका घटनाहरुलाई सम्बोधन गर्नका लागि बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्ति छानविन आयोगको...

साेनाम ल्हाेछारकाे भ्रम माथि यसरी चिरफार गर्दै घेदुङ अध्यक्ष माेहन गाेले

-मोहन गोले तामाङ विषय प्रवेशः सोनाम ल्होछार पर्व नजिकिएसँगै तामाङ समुदायभित्र बहस सुरु हुने गरेको छ । यो तामाङ समुदायभित्र आजसम्म निको हुन नसकेको पुरानै रोग...

अन्तरवार्ता

‘तामाङ सोसाइटी अफ अमेरिका’ उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी...

उत्तर अमेरिकाभरी छरिएर बसोबास गर्ने तामाङहरु यतिखेर उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा जुटेका छन् । सम्मेलनको मिती जनवरी १३ र १४ मा न्युयोर्कमा हुने गरी तय भएको छ । अमेरिकामा...

साहित्य

राेज्जा कविः बिक्रम सुब्बा

म पो ढिला भएँ । उनी ठीक समयमै बेकरी क्याफे आइपुगेछन् । कुनातिर बसेर हट...

बिक्रम सुब्बाको ‘सगरमाथा नांगै देखिन्छ’

-बिक्रम सुब्बा               कुनै छलकपटको चिसो योजना थाल्न हो कि या...

सगरमाथा नांगै देखिन्छ

-बिक्रम सुब्बा                         कविता कुनै छलकपटको चिसो...

ल्होछार – भोक्टो ढान्छाङ !

                             ...

एउटा चिसो आकाश ओढेर बालेको दियो कहिलेसम्म बल्न सक्छ

-कृष्णभूषण बल सिर्जनाको एउटा जून हामीबीच पाइला राखेर भर्खरै हिँड्यो उत्साहको एउटा वातावरण भर्खरै घाटमा लगेर सेलाइयो फगत...

सूचना र प्रबिधि

- चलाइरहेको कम्प्युटरको गती एकाएक कम हुदै गयो ।  कम्प्युटरले खरिद गर्दाको समयमा जुन गतीमा काम गथ्र्यो अहिल्य त्यस्तो अवस्था रहेन । अझ महत्वपुर्ण काम गर्न भनेर वस्यो मिनेटको काम घण्टौसम्म पनी सम्पन्न गरिसकिएन भने त कसको कन्पारो तात्दैनर ? कम्प्युटरको गती राम्रो नहुनुमा विविध पार्टपुर्जा तथा इन्सर्टल गरिएका सफ्टवेयरमा भर पर्छ । जती स्तरिय प्रोग्राम छन् उतीनै राम्रो काम...
अमेरिकाका तीनजना वैज्ञानिकहरुले सन् २०१७ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । यी वैज्ञानिकहरुले मानिसको शरीरको जैविक घडी अर्थात् बडी क्लकले कसरी काम गर्दछ ? भन्ने विषयमा अनुसन्धान गरेबापत नोबेल पुरस्कार पाएका हुन् । जैविक घडीकै कारणले हामीलाई रातमा निद्रा लाग्दछ । जैविक घडीले मानिसको शरीरका क्रियाकलाप तथा व्यवहारमा पनि धेरै परिवर्तन ल्याउँदछ । अमेरिकी वैज्ञानिक जेफ्री हल, माइकल रोजबास...
जनसंख्यामध्ये २१.६ प्रतिशत गरिबीको रेखामुनि छन्। राष्ट्र नै अति कम विकसित मुलुकको सूचीबाट हुट्न सकेको छैन। सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि नै प्रश्न चिन्ह छ। यी सबका बाबजुद पनि नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ। कारोबार दैनिकमा समाचार छ। हालै सार्वजनिक गरिएको विश्व सूचना प्रविधि प्रतिवेदन २०१६ ले विश्व्का १३९ मुलुकमध्ये सूचना...

मनोरञ्जन

-अनिल स्याङ्बो गायक आस्मान लोप्चनको खान्दोके सेलो भाका `तामाङको हुल उठेउ´ अफिसियल भिडियो सार्वजनिक भएकाे छ । सिन्धुपाल्चोक जिल्ला आस-पासमा प्रचलित भाका खान्दोके सेलो गीतको भिडियो शुक्रबार युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हाे । लोप्चनको आफ्नै शब्द संगित र स्वरमा रहेको गीतलाई बुद्ध लामा तितुङले निर्देशन गरेकाे छ । लोप्चन स्वयम आफै अभिनय गरेकाे भिडियोमा प्रितम तामाङ , रन्जिता तामाङ...
काठमाडाैं । गायक योगेश लामाले तामाङ सेलो गीत तामाङ ठिटो सार्वजनिक गरेको छ । लामाले आफ्नै स्वर र बिन्दाबासिनी युट्युब च्यानलबाट उक्त गीतलार्इ बाहिर ल्याएका हुन् । सिन्धुपाल्चोकका गायक योगेशले यसभन्दा हे इश्वर फेरि फर्कि आउ......, कुटु कुटु खाई रहन्छ मुटु, बहुचर्चित लोक दोहोरी र तामाङ ठिटो उतारेका छन् । आस्यङ्की छोरी पनि ल्याउने तयारीमा छन् । लामाले म्युजिक भिडियोहरू सार्वजनिक...
काठमाडौं पुस । एस के प्रोडक्सन एण्ड मिडिया प्रालिको प्रस्तुती रहेको आधुनिक गीत ‘मुटुको ढुकढुकी’ युटयुवमा सार्वजनिक गरेकाे छ । चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा निर्माता तथा नायक सोहम भेटवाल र मोडल एलिना रायमाझीलाई फिचरिङमा देखाइएको छ । भिडियोमा सोहम भेटवाल र एलिना रायमाझीको आकर्षक अभिनय रहेको छ । भिडियोमा सोहम र एलिनाको रोमान्स सलिन...