Friday, January 19, 2018

साहित्य

सगरमाथा नांगै देखिन्छ

-बिक्रम सुब्बा                         कविता कुनै छलकपटको चिसो योजना थाल्न हो कि या कुनै झुप्रोको छातीमा सर्दी हाल्न हो ? शान्तिको कुनै ओस्याइलो गीत गाउन हो कि या कुनै गुराँसको...

ल्होछार – भोक्टो ढान्छाङ !

                                                                ह्वाइखा -धर्मचन्द्र योञ्जन...

एउटा चिसो आकाश ओढेर बालेको दियो कहिलेसम्म बल्न सक्छ

-कृष्णभूषण बल सिर्जनाको एउटा जून हामीबीच पाइला राखेर भर्खरै हिँड्यो उत्साहको एउटा वातावरण भर्खरै घाटमा लगेर सेलाइयो फगत एउटा न्याउरो सहर मुर्दाहरूको घुइँचो बोकेर विक्षिप्त छ फगत रित्ता पाइलाहरूको फोस्रो पदचापमा सडकहरू मौन छन् इतिहास त्यहीँ रह्रयो हामी त्यहीँ रह्रयौँ खोलाहरू...

को म्हेन्दो

गान्बाले डेन्बा भन्दै गर्दा एउटा हातको आइराक र अर्को हातको कोम्हेन्दोले छ्योत् गर्दै सगुन पोङ बाड्नु भयो र त्यसै क्षण देखि म पाराङको भए र पारङ मेरो भयो। हामी सुभ कामको लागि शुभ समयको लागि हरेक शुभ क्षणको लागि को म्हेन्दोले रङ्ग्याएर हाम्रो हत्केला र निधारहरु सुनौलो...

तामाङ ह्रिमठिम साइबा काते म्रप्सङ खासी भोट ह्रिला

भोट ह्रिला तामाङ ह्रिमठिम साइबा काते म्रप्सङ खासी भोट ह्रिला । छोर्गे मोक्कोन तमाङ कादे ताम्सालिङदा खोट भिला ।   भोट् पिन्गे ताम्सालिङ्दा पिन्ना पाङ्बा पार्टी दाम्सी । याङ्ला ह्रिमठिम सुप्नलाल चुनाव दुइरी न्होर ठाम्सी ।   ल्हानान साइजी तामाङ कादे ताम्सालिङठिम बाउ पाङ्मा । मि ङ्ही...

भित्तामा झुण्डिरहेको तिम्रो आप्पाको गोलाकार टोपी र डम्फु

-मुक्तान थेबा लु हो……..च्याङ्बा ! यो किन बोकिरहन्छौ च्याङ्बा तिम्रै आयु मागिरहेको पुरातन झोला र, बनिरहेछौ झोले ? त्यही झोलाले किच्चिँदा तिम्रो कति म्हेमेहरुले आधाबाटोमा आफ्नै सपनाहरुको मलामीबन्नुपर्‍यो हिसाब छ च्याङ्ब तिमीसित? त्यही हत्यारा झोलाको सामु आत्मसमर्पण गर्दा डिकेन्द्रले अस्तिमात्र झोलाहरुको दरबार अघिको पटाङ्गीमा आत्महत्यागरेको बिर्स्यौ? पक्कै बिर्सेंको छैनौ तिम्ले र यो पनि नबिर्स च्याङ्बा अब त्यो झोलाले तिम्रो पनि आत्महत्याको मिती तोक्नेछ र, तिम्लाई झोला भिराउनेहरुले नै तिम्रो कायर आत्महत्याको भत्सर्ना गर्नेछन् अनि……… अनि……… झोलाभरी खँदिएको तिम्रो अधुरो सपनाहरु तिमीसङ्गै झुन्डिनेछन् नास्पातीको मूल हाँगोमा- तुर्लुङ्ग!! ढाकाटोपी र दौरासुरवालमा छाँटिएर भँगेरोको जत्रो त्यो टाउको ब्यर्थै, किन नचाउछौ च्यङ्बा फनफनी? भो ननचाउ च्याङ्बा त्यसरी त्यो दौरासुरवाल र ढाकाटोपी खै कहाँनेर सुहायो र तिम्रो गहुँगोरो बाटोलो अनुहारसित? भित्तामा झुण्डिरहेको तिम्रो आप्पाको गोलाकार टोपी र डम्फु तिम्रो आत्मसमर्पण देखेर आत्मग्लानिले जलिरहेकोछ देख्यौ कि देखेनौ तिम्रो त्यो चिम्से आँखाले?? तिम्रो पुर्खाको रगत र आँखाको निलो पोतिएको त्यो त्रिकोणी झण्डा हल्लाउँदै ढुक्कुरको जत्रो त्यो छाती बेकार किन फुलाउँदैछौ च्याङ्बा? त्यो झण्डाको त्रिकोणी चुसो र तिम्रो थेप्चे नाकको वास्तुकर्म खै कहाँनेर मिल्यो र ? त्यो जातिय चन्द्र-सुर्यले डाम्दा डढेको तिम्रो ढाक्रे आख्खे र आपाका निधारका डोबहरु छामेको छौ त कहिल्यै? फरक यत्ति हो च्याङ्बा तिम्रो आख्खेले काँधमा चारपाङ्ग्रे भारी हाल्थे तिमी ज्यानमारा झोला भिर्दैछौ तर यी दुबैको उद्धेश्य एउटै छ च्याङ्बा तिम्रो बचेखुचेको अलिकती ईतिहास पनि मेट्ने र तिम्रो जीवनको भेटी खाने तिमीनै भन च्याङ्बा अब पनि त्यही ढाकाटोपी र दौरासुरवाल माथि ज्यानमारा झोला भिर्दै र दुई हातले उही चन्द्र-सुर्य फिर्लिङ्-फिर्लिङ हल्लाउँदैमा तिम्रो मुक्तिको हिमाल हाँस्लान् त च्याङ्बा? अँह मैले त फिटिक्कै पत्याइनँ च्याङ्बा आउ……. च्याङ्बा…. आउ….. त्यही झोलामा दौरासुरवाल, ढाकाटोपी र चन्द्र-सुर्य पोको पारेर आउ आख्खेको धुर्सासङ्गै जलाउँला त्यसलाई र त्यही आगोमा झोसेको मशाल बोकेर निस्कौँला एउटा फरक यात्रामा ।। २०६८-१२-१० (याम्बु) शब्दार्थ: तामाङ-नेपाली धुर्सा: चिहान आख्खे: पुर्खा/ जुजु-बाजे

नेपाली कवितामा तामाङ साहित्यकारको योगदान

तेमाल फाउण्डेसनले नेपाली कवितामा तामाङ साहित्यकारको योगदान भन्रे विषयमा कार्यपत्र सहित साहित्यिक यात्र कार्यक्रम सम्मन्न गरेकाे छ । यसै कार्यक्रममा ३० जना साहित्यकारले अा-अाफ्नाे कविता पनि राखेका थिए । साथै कार्यक्रममा गाेले केअार चालिसेलिले नेपाली कवितामा...

“मुन्धुम संगीत”को आधार

-झुमा लिम्बु, विक्रम सुब्बा पृष्ठभूमि: हरेक मानव सभ्यताले यो संसार लगायत ब्रह्माण्डको सृष्टी, मानव जीवनको विकासबारे आ-आफ्नै दृष्टिकोण बनाएका छन् । समाज स्थापना र सन्चालन गर्ने विधी-विधानहरू, नियम-संहिताहरूको विकास र कार्यान्वयन गरेका छन् । अक्षरको आविस्कार...

जाति र समुदायबीच एकता खोजेर मात्रै एकीकृत नेपाल : प्राज्ञ गिरी

-पेमा लामा सङ्घर्ष बनेपा । नेपाल प्रज्ञा प्रतिष्ठन काब्य विभाग संयोजक डा. अमर गिरीले जाति समुदायबीचको उकता खोजेर मात्रै सबल, बलियो अनि एकीकृत नेपाल बन्ने बताएका छन् । बुधवार काभ्रेको बनेपामा नेपाल प्रज्ञा प्रतिष्ठान र...

म्हरला फाेले पिन्अखम्साइ सेमला नम्ताे पिन्ना

-गजल एला कुरि क्लाङ्सि अामा लाइनु दाेके म्हन्बा । सेम्ला तम पाङ्सि अामा लइनु दाेके म्हान्बा । गदे च्याजि मुरि सार सेम ग्लारि टिअखम्जि  एला चेकै म्राङ्सि अामा लइनु दाेके म्हान्बा । लनिला टक लाजि एला ङाेन्साङ ह्युलरि सेमनाे फुर...