समाचार

हामीलाई जानी जानी पशु सरहको व्यवहार ग¥यो

काठमाडौं, जेठ २८ । हालै एक सञ्चार माध्यमले चेपाङहरुले खाना नपाएको सन्दर्भमा “खानेकुराको अभावमा घाँस खाँदै चेपाङ” भनी समाचार लेखेकोमा नेपाल चेपाङ संघले आपत्ति जनाएको छ । नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङले उक्त समाचार...

वरिष्ठ सङ्गीतकार गुरुङको ७९ वर्षको उमेरमा निधन

काठमाडौँ, २५ जेष्ठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको गएराति ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको राति २ बजेर ३७ मिनेटमा निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ । गुरूङको उपचार भइरहेको ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले...

तीन दिने भूकम्पिय जोखिम न्युनिकरणको गोष्ठी प्रारम्भ 

मानबी तामाङ धनकुटा, २४ जेष्ठ ।  भूकम्पिय जोखिम न्युनिकरणको लागी समुदायमा आधारित सचेतना कार्यक्रम सोमबार धनकुटाको हिलेमा शुरू गरिएको छ । कार्यक्रमको उद्घाटन जिल्ला विकास समिति धनकुटाका स्थानिय विकास अधिकारी गणेश प्रसाद दाहालले गरिएको हो ।...

इजरायल घेदुङको अध्यक्षमा कल्पना मोक्तान

इजरायल/नेपाल तामाङ घेदुङ इजरायलको दोश्रो अधिवेशनले अध्यक्ष पदमा कल्पना मोक्तान तामाङ निर्वाचित भएको छ । इजरायलको तेलअविवमा शुक्रबार सम्पन्न  गरेको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिप्मा तामाङ, उपाध्यक्षमा नानीमाया योन्जन तामाङ, अनिता तामाङ, छिरिङ डोल्मा तामाङ र...

बौद्धगुरुद्धारा मेडिकल स्थापना

रामेछाप/बेथान । सुनपति भ्वाँसा च्यारिटी मेडिकल सेन्टर प्रा.लि.को समुद्घाटन शनिबार बेथान-८भ्वाँसा, रामेछापमा सम्पन्न भएको छ । मेडिकलको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री, मनोचिकित्सक डा. शसाङ्का कोइरालाले गरेको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले पनि...

सञ्चारमाध्यममा तामाङ पत्रकारको समावेशी सहभागिताबारे दुई दिने गोष्ठी सम्पन्न

ललितपुर, ६ जेठ । तामाङ सञ्चार समूहद्धारा आयोजित सञ्चारमाध्यममा तामाङ पत्रकारको समावेशी सहभागिता विषयक दुईदिने गोष्ठी बिहीबार सम्पन्न भएको छ । बुधबारबाट ललितपुरमा सुरु भएको गोष्ठीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत तामाङ सञ्चारकर्मीहरुको सहभागिता थियो । गोष्ठीको पहिलो दिन बुधबार नेपाल...

गोले समाजको तेस्रो राष्ट्रिय भेला तथा वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गोले तामाङ वंश उत्थान समाजको तेस्रो राष्ट्रिय भेला तथा वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज जेठ ४ गते नवदूर्गा पार्टी प्यालेस काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल तथा भारतमा रहेका गोलेहरूका सहभागिता रह्यो ।...

शत्रुलाई काट्ने हतियार ज्ञान हो

खोजराज गोले काभ्रे । जिल्लाको सल्लेभुम्लु- ३ स्थित सिङ्गोन सङ्ग उर्गेन पेमा छ्योलिङ गुम्बाको नवनिर्मित प्रवेशद्वार उद्घाटन तथा छेवाङ (दीर्घायु अभिषेक) कार्यक्रम सम्पन्न भएको छ । आज जेठ १ गते, परमपुज्यनीय तामाङ टुल्कु लोब्साङ नम्गेलज्यूबाट...

नाम्सादिमको समीक्षा काठमाडौंमा

काठमाडौं । सञ्चारकर्मी हिरामान बल तामाङले रेडियो कार्यक्रम सँगालोका रुपमा बजारमा ल्याएको पुस्तक ‘नाम्सादिम(गाउँघर)’माथि समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा लोकोत्तर लोकवादी विचार समूहको प्रवर्तकमध्येको धनप्रसाद तामाङले समीक्षा गरेका छन् । तामाङ समुदायले पढ्न,...

तामाङ लोकवार्ता र लोकवादसम्बन्धी दुर्इ दिवसीय प्रशिक्षण

लमजुङ । तामाङ लोकवार्ता र लोकवादसम्बन्धमा दुर्इ दिवसीय प्रशिक्षण सम्पन्न भएको छ । जिल्लासदरमुकाम बेशीशहर- ११ स्थित नेपाल तामाङ घेदुङको सभाहलमा आयोजित कार्यक्रममा पहिलो दिन उद्घाटन तथा दोस्रो दिन प्रशिक्षण एवं समापन गरिएको थियो...