समाचार

म्हेनिङ आवश्यकता छ –शुद्धिकरण अनि पुनःभाष्यकरणको

तामाङ समुदायमाथि भएका राज्य प्रायोजित दमनको पाटो प्रशस्त पाइन्छन्। ती दमनहरू फगत राजनीतिक मात्र थिएनन् । ती त सांस्कृतिक दमन पनि थिए। त्यस्ता दमन विरुद्ध प्रतिरक्षाको रूपमा तामाङ समुदायले धर्ममा बुद्ध धर्म र अभ्यासलाई...

बौद्धमा ञ्युङ्ने शूरु

असोज २३, काठमाडौं । काठमाडौं बौद्ध तीनचुलीमा तीन दिनको लागि मौन ञ्युङ्ने आइतबारदेखि शुरू गरेका छन् । पहिलो दिन धर्मगुरु लोब्साङ नम्गेल रेन्पोछेले ञ्युङ्नेको विषयमा प्रष्ट पारेका थिए ।  उक्त व्रतमा पोखरा, बौद्ध, ललितपुर, स्वयम्भू,...

रञ्जनाद्वारा रचित गीति कवितासङ्ग्रह ’रिन’को विमोचन

काठमाडौं, असोज ८ । अग्रज स्रष्टा सर्जकलाई सम्मान ! नवोदितलाई प्रोत्साहन !! नाराका साथ तामाङ साहित्यमा समर्पित तामाङ स्रष्टा समाजको ८१ औं नियमित मासिक साहित्यवाचन कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रमको अवसरमा प्रमुख...

माइला तामाङले ८५ वर्षमा पाए नागरिकता

काभ्रे, असोज ५ । काभ्रेपलाञ्चो जिल्लाको विकट क्षेत्र मानिने मिल्चे–२ का ८५ वर्षीय माइला तामाङलाई बुधबार नागरिकता प्रदान गरिएको छ । राम्रोसँग बोल्न नसक्ने र कानसमेत नसुन्ने तामाङलाई प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले आफ्नो...

बौद्ध पुनर्निर्माण नरोक्न मन्त्रीको निर्देशन

बौद्ध,। बौद्ध क्षेत्रका संघसंस्था र नागरिक समाजका अगुवाहरूले भूकम्पबाट क्षतिग्रस्त बौद्ध स्तूपको पुनर्निर्माणमा अवरोध पु¥याउन चलखेल भइरहेको भन्दै मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन् । जापानका लागि पूर्व नेपाली...

तामाङ समाज जापानले अक्टोबर २ मा डॉम्फुसाँझ गर्ने

चसिला वाइबा तामाङ नेपाल तामाङ समाज जापानले आगामी अक्टोबर २ मा डॉम्फुसाँझ गर्ने भएको छ। बिगतको बर्षहरूमा झै यो बर्ष पनि समाजले डम्फुसाँझको निरन्तरता दिइएको हो। तामाङ जातिको आफ्नो भाषा, धर्म, कला, सस्कार सस्कृति र...

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा शान्तबाबु थोकर

न्युयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्तबाबु थोकर तामाङ निर्वाचित भएका छन् । आइतवार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौ अधिवेशनले तामाङको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो ।  अधिवेशन अघि अध्यक्षको...

विद्यालयमा सांस्कृतिक संम्बेदनशील सिकाईका लागि चाइल्डस्पेशको सक्रियता

नाम्सादिम डेक्स  काठमाडौं, असोज २ । चाइल्डस्पेश फाउण्डेसन, नेपालले राजधानीमा आइतबार विद्यालयमा सांस्कृतिक संम्बेदनशील सिकाई वातावरण हुनुपर्ने बारेको गोष्ठी सम्पन्न गरेको छ । चाइल्डस्पेशले दुई वर्ष अगाडिदेखि तामाङ समुदायका बालबालिकालाई विद्यालयमा संम्बेदनशील सिकाई वातावरण निर्माण...

तामाङ समाज ओमनको अध्यक्षमा राम थोकर

नेपाल तामाङ समाज ओमनको प्रथम अधिवेशनले राम थोकरको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सेप्टेम्बर १६ मा मस्कट हाईएष्ट माउन्टेन रेष्टुरेन्टमा भएको अधिवेशनले थोकरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो...

स्व.भीमबहादुर तामाङद्वारा तामाङ अस्तित्व र अस्मिताको बारेमा २०५६ असार ६ गते राख्नु भएको मन्तव्य

संसदको तल्लो सदन लोकसभामा सांसद भीमबहादुर तामाङद्वारा तामाङ अस्तित्व र अस्मिताको बारेमा २०५६ असार ६ गते राख्नु भएको मन्तव्य सम्माननीय सभाप्रमुखज्यू, यस सम्मानित सदनमा राष्ट्रमा अपहेलित किसिमले प्रकाशित गरिएको पुस्तकबारे म आङ्खनो धारणा व्यक्त गर्न उभिएको छु।  यो...