समाचार

डाजाङको १६१ औं साहित्यीक श्रृंखला काठमाडौंमा 

माघ, २९ । हरेक महिनाको अन्तिम शनिबार सन्चालन हुँदै आएको तामाङ साहित्य वाचन (ग्यइोइकाइ गेताङ) को १६१ औं श्रृंखला काठमाडौंमा सम्पन्न गरेको छ । साहित्यीक संस्था तामाङ डाजाङले गर्दै आएको कार्यक्रम काठमाडौंको रत्नराज्य क्याम्पसमा...

ल्होछार परम्परा र तामाङ संस्कृति विषयक अन्तरक्रिया सम्पन्न

सन्तवीर लामा धनकुटा, माघ २९ । सोनाम ल्होछारको अवसरमा पारेर ल्होछार परम्परा र तामाङ संस्कृति विषयक अन्तरक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रम विहिबार आयोजना गरेको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति, धनकुटाका अध्यक्ष...

मिस तामाङको उपाधि पिंकी घिसिङलार्इ

काठमाडौं, माघ २४ । यस वर्षको मिस तामाङको उपाधि पिंकी घिसिङले प्राप्त गरेकी छिन् । गत शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा उनले ३४ प्रतिस्पर्धीलाइ पछाडि पार्दै उक्त उपाधी जितेकी थिइन् । नवाङ मोक्तानले फस्ट...

ल्होछारमा सेलो नृत्य

-ङिमा पाख्रिन  न्युयोर्क माघ,२० । तामाङ सोसाइटी अफ अमेरिकाले २८५३ औं सोनाम ल्होछारको अवसरमा न्युयोर्कमा ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा अमेरिकामा जन्मिएका बालबालिकाहरुले तामाङ सेलो नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा गायकहरु सानु शेर्पा,...

तीन दिने धर्म प्रवचन सम्पन्न

बौद्धमा सोमबारदेखि १७ गतेदेखि सुरु भएको तीन दिने धर्म प्रवचन कार्यक्रम नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बा बौद्ध तिनचुलीमा सम्पन्न भएको छ ।  भारतको हिमाचल प्रदेश स्थित जोङसार महाविश्व विद्यालयका महाउपाध्याय श्रद्धेय धर्म गुरु खेन रेम्पोछे छोयोइङ...

मगर समुदायकाे ‘बलिहाङगढी दरबार’ ओझेलमा

माघ २० पाल्पा । मगर राजाको राजधानीका रुपमा परिचित पाल्पाको बल्ढेङगढी गाविसस्थित ऐतिहासिक ‘बलिहाङगढी दरबार क्षेत्र’ ओझेलमा परेको छ। तानसेनदेखि करिव ५० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण ‘बलिहाङगढी...

कुलमान घिसिङको नागरिक अभिनन्दन अाफ्नै गाउँमा

-टीकाप्रसाद भट्ट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यतिबेला चर्चाको शिखरमा पुगेका छन् । काठमाडौं र पोखरा जस्ता ठुला शहरमा वर्षौंदेखिको अँध्यारो फालेर सेलिब्रेटी भएका घिसिङलाई आइतबार जन्मथलो रामेछाप अाफ्नै गाउँमा अभिनन्दन गरीएको छ ।   बेथानको...

बोधिपथदर्पण दोस्रो संस्करण बजारमा

   -कृष्णकुमार लामा तामाङ बौद्ध,  पूज्यनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेज्यूद्धारा धर्म प्रवचन गर्नु भएको विषयलाई समेटेर प्रकाशन भएको पुस्तक बोधिपथदर्पण दोस्रो संस्करणको पूज्यनीय धर्मगुरु नाम्खम रिन्पोछेज्यूले एक समारोहका वीच लोकार्पण गर्नु भएको छ । बौद्धमहाचैत्य...

प्रचण्डलाई राष्ट्रघाती भन्नेहरु वास्तवमा जनजातिलाई अधिकार नदिने पक्षमा ; थिङ

काभ्रेलाञ्चाेक माघ, ५ । तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव इन्द्रबहादुर थिङ छिन्ताङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रघातीको बिल्ला भिराउनेहरु परिवर्तनका एजेण्डा मास्ने पक्षमा रहेको आरोप लगाएका छन् । काभ्रे जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित टोकेदमारमा आयोजित...

बौद्ध स्तुपालाई २६ किलो सुन चढाउने दानी रिन्पोछे

गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्ध स्तुपा नयाँ रुपरङमा पुनर्निर्माण सम्पन्न भएसँगै एक जना बौद्ध धर्मगुरु भित्र भित्रै बढी चर्चामा छन् । शेराबलिङ गुम्बामा बस्ने ती निर्वासित रिम्पोछे हुन्, ताइ सितुपा, जसले बौद्ध स्तुपाको गजुरमा...