समाचार

प्राधिकरणका ज्यालादारी कमर्चारीले अान्दाेलन गर्ने चेतावनी

मंसिर ८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास असफल भएपछि ज्यालादारीका नाममा आन्दोलनको तयारी सुरु भएको छ । राजधानीमा लोडसेडिङ हटाएर जनतालाई राहत दिएका कुलमानलाई कार्यालय प्रवेशमा रोक लगाउनेे...

कुलमान घिसिङको कारण रु १६ अर्बको इन्धन बच्याे;पशुपति

काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा लोडसेडिङ अन्त्य भएपछि १६ अर्ब बराबरको इन्धन बचेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले मन्त्रालयमा आयोजना गरेको छलफलका सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विद्युत्भार कटौती अन्त्य गरिएपछि...

पुनःनिर्माणपछि ज्यारुङ खास्योर (बौद्ध) को उद्घाटन प्रधानमन्त्रीले गरे (फोटो फिचर)

–नाम्सादिम डेक्स काठमाण्डौं बौद्ध, मंसिर ७, २०७३ । विश्व सम्पदामा सूचीकृत बौद्ध महाचैत्य (स्तूप) को जीर्णोद्धार तथा पुनःनिर्माणपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको छ ।  गत वर्ष गएको भूकम्पले क्षतविक्षत बनाएको ज्यारुङ खास्योर (बौद्ध स्तूप)...

विद्युत आपूर्तिमा समस्या आएपछि कुलमान घिसिङले माफी मागे, ४५ मिनेटमै सूचारू बनाए

काठमाडौँ, मंसिर ६ । नेपाल विद्युत् प्राधिकरणको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द भयो । सो आयोजनाको पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै समस्या आएको...

क्यान्सर पीडित अनिकालाई आर्थिक सहयोग

तामाङ म्यूजिक प्रा.लि. तथा तामाङ चौतारी रोधिघरद्वारा संकलित रकम क्यान्सर पीडित अनिका तामाङलाई हस्तान्तरण गरिएको छ। आइतबार एक कार्यक्रम गरी गीतकार लालबहादुर योञ्जन र संस्थाका अध्यक्ष तथा सेलो गायक शेरप रुम्बाद्वारा एक लाख तीस...

प्लटिङ रोक्न कृषक सचेत रहनुपर्छ : राज्यमन्त्री तामाङ

मंसिर ५, २०७३- कृषि राज्यमन्त्री राधिका तामाङले जग्गाको अव्यवस्थित प्लटिङ्का कारण उत्पादन घटने भएकाले सजग रहन आग्रह गरेकी छन् । जिल्ला कृषि विकास कार्यालयमा आइतबारदेखि सुरु भएको जिल्लास्तरीय तेलहन अगुवा कृषक तालिमको उद्घाटनका क्रममा उनले...

गुरुहरुद्धारा राब्ने प्राणअघिष्ठान सम्पन्न (फोटो फिचर)

-नाम्सादिम डेक्स काठमाडौं, मंसिर ५ । गत वर्ष ०७२ बैशाख १२ र २९ गते आएको भूकम्पले बौद्ध स्तुपालाई पनि कुरुप बनाएको थियो । सरकारी तवरबाट पुरातात्विक सम्पदाका पुनर्निर्माणमा ढिलाइ गरेपछि बौद्धनाथ क्षेत्र विकास समिति र...

बौद्धमा ठाङ्गु रिन्पोछेज्यूको मार्ग दर्शन समेटिएको बृत्तचित्र प्रदर्शन 

-नाम्सादिम डेक्स  काठमाडौं बौद्ध, मङ्सीर ४ । श्रद्धेय धर्मगुरु खेन्छेन ठाङ्गु रिन्पोछेज्यूको कल्याणकारी मार्ग दर्शन समेटिएको बृत्तचित्र शनिबार बौद्धको मङ्गल दीप स्कुलमा प्रदर्शन गरिएको छ । कार्यक्रममा धर्मगुरु खेन्छेन ठाङ्गु रिन्पोछेज्यूले स्कुलका विद्यार्थी, शिक्षक शिक्षिका,...

बौद्ध पुनःनिर्माण सम्पन्न, शुक्रबारदेखि पूजा शुरु (फोटो फिचर)

-नाम्सािदम डेस्क बौद्ध, मंसिर ३ । गत वर्ष गएको भूकम्पले भत्केको बौद्धको पुणःनिर्माण सम्पन्न भएर आजदेखि पूजा सुरु गरेको छ । आजदेखि शुरु भएको पूजा मङ्सिर ५ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ । बौद्ध...

विमला तामाङले स्वर्ण हात पारिन

न्युयोर्क, November 15 । न्युयोर्कको फिका इन्टरनेसनल ओपन कराते च्याम्पियनसिपमा नेपालका विमला तामाङले स्वर्ण हात पारेकी छन् । नोभेम्बर १२ र १३ तारिख न्युयोर्कको क्विन्स कलेजमा सम्पन्न भएकाे फिकामा उनले उक्त पदक हात पारेकी हुन् । तामाङले...