समाचार

पेमालामाको त्यो गोल

-राजु घिसिङ पेमा लामाले नेपाली महिला टिमका लागि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरेकी थिइन् । फुटबलमा तीन दशकयता निरन्तर रहेकी उनको जीवन : नेपाली महिला राष्ट्रिय टिमले हङकङमा सन् १९८६ मा भएको छैटौं एसियन वुमेन्स च्याम्पियनसिप...

कुलमान तामाङले भने अब लोडसेडिङको तालिका आउँदैन

पुस ५ । कुलमान घिसिङ तामाङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भयो। तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब बनायाे । मान्छे चकित छन्...

तपस्वी रामबहादुर बम्जन धनकुटामा

-सन्तवीर लामा धनकुटा । बारा जिल्लाको हल्खोरिया जंगलमा छ वर्ष लामो निराहार तपस्या सम्पन्न भएपछि आफ्नो अध्यात्मिक एवं धार्मिक नाम महासम्बोधी गुरु धर्मसंघ जुराएको तपस्वी रामबहादुर बम्जन दुर्लभ धार्मिक देश भ्रमणको क्रममा मंगलवार धनकुटाको हिलेमा...

रामेछाप हिलेदेवीमा बौद्धधर्म अध्ययन केन्द्र निर्माण हुने

रामेछाप, हिलेदेवी/ रामेछाप जिल्लाको हिलेदेवी गा.वि.स स्थित वडा नं ६ मा निर्माण हुन लागेको शेरापलिङ महायान बौद्धधर्म अध्ययन केन्द्र भवनको बौद्ध महासंघका अध्यक्ष तथा बौद्धधर्म गुरु गेसे थुप्तेन जिक्डोलले यही मङ्सीर २८ गते एक...

गुरुङ राष्ट्रिय परिषद्मा जंगबहादुर

हेटौंडा/गुरुङ राष्ट्रिय परिषद् (तमू ह्युल छो“ज धी“) मकवानपुर जिल्ला शाखाको नया“ समिति चयन भएको छ । शनिबार भएको चौथो अधिवेशनले नया“ समिति चयन गरेको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा जंगबहादुर तमुको अध्यक्षतामा १७ सदस्यीय...

लोडसेडिङ हटाउन कुलमान घिसिङकाे नयाँ याेजना

१९ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउने अभियानलाई सुख्खा याममा पनि सफल बनाइराख्न एलइडी बल्बलाई विशेषरुपमा प्रवर्द्धन गर्ने भएको छ । प्राधिकरणले एलइडी लाइट आफैं खरिद गरेर उपभोक्तालाई वितरण गर्ने योजना ल्याएको...

फूलमानकाे कथासंग्रह ‘काजोल खातुन’ विमाेचन

काठमाडाैं, मंसिर १८ । राजधानीमा शनिबार पत्रकार फूलमान बल तामाङको पहिलो कथा संग्रह काजोल खातुन औपचारिक रूपमा विमोचन गरिएको छ । गत साता कर्पोरेट लञ्च गरिएको पुस्तकको बत्तीसपुतलीस्थित शिल्पी नाट्य समूहमा प्राध्यापक डा.अभि सुवेदी, साहित्कारद्वय शारदा शर्मा...

कुलमान घिसिङलाई हटाउनका लागि अख्तियार गुहारे

१७ मंसिर, काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटाएकोमा चिन्तित देखिएका विद्युत प्राधिकरणका सञ्चालकले कमिसनको ‘अफर’ गरेको भन्दै मन्त्री जनार्दन शर्मा ‘आगो’ भएका छन् । शुक्रबारै उर्जा मन्त्रालयले तीन सञ्चालकबिरुद्ध स्पष्टीकरण...

लोडसेडिङमुक्त बनाएका घिसिङलाई गिराउन संगठित रुपमै अभियान चलाए

काठमाडौं, मंसिर १७। नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरु र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ ।काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका छन् । सञ्चालकहरु भने घिसिङ...

स्व. भीमबहादुर तामाङको शालिक शिलान्यास 

नेपाली काँग्रेसका नेता भीमबहादुर तामाङको शालिक विहिबार शिलान्यास गरिएको छ । उनको चौथो स्मृति दिवसका अवसरमा भीमबहादुर तामाङ तथा विकास केन्द्रले स्वयम्भूस्थित उहाँको समाधिस्थलमा शालिक बनाउने तयारी गरेको केन्द्रले बताए । उक्त शालिकको शिलान्यास...