Tuesday, January 16, 2018

समाचार

तामाङ लोकवार्ता र लोकवादसम्बन्धी दुर्इ दिवसीय प्रशिक्षण

लमजुङ । तामाङ लोकवार्ता र लोकवादसम्बन्धमा दुर्इ दिवसीय प्रशिक्षण सम्पन्न भएको छ । जिल्लासदरमुकाम बेशीशहर- ११ स्थित नेपाल तामाङ घेदुङको सभाहलमा आयोजित कार्यक्रममा पहिलो दिन उद्घाटन तथा दोस्रो दिन प्रशिक्षण एवं समापन गरिएको थियो...

फलाँटेमा ल्होछार कार्यक्रम सम्पन्न

काभ्रेको कोसिपारी फलाँटेमा शनिबार तामाङहरुको नयाँ वर्ष ल्होछारको उपलक्ष्यमा गरिएको कार्यक्रम सम्पन्न भएको छ । तामाङ सेवा समिति काभ्रेले आयोजना गरेको कार्यक्रममा तामाङ कलाकारहरुले पनि दर्शकलाई नचाएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ...

राणाकालमा गाडि बोक्ने धनबहादुर तामाङको निधन

पुस २८ –मकवानपुरको भीमफेदीबाट गाडी बोकेर राजधानी ल्याउने धनबहादुर गोले तामाङको सोमबार निधन भएको  छ । ९२ वर्षीय तामाङको काठमाडौस्थित नेपाल भारत मैत्री अस्पतालमा उपचारको क्रममा निधन भएको हो । तामाङ बि.स २०१३ सालमा...

‘राज्यसत्ताले आदिवासी जनजाति सामू माफी माग्नुपर्छ’ खोजराज गोले

-हिरामान बल तामाङ साँखु / छरी नयाँ बस्ती टोल साँखु तथा लोकोत्तर लोकवादी विचार समूहद्वारा साँखुमा  म्हेनिङला सोइनम अन्तर्गत शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । प्रकाश तामाङले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथिमा भूमिसुधार...

यसरी बित्यो मेरो कमलरी जीवन ।।

२०३७ सालमा जन्मेकी म ८ वर्षकै उमेरमा कमलरी बस्न बाध्य हुनुपर्‍यो । यसबीच सातजनाको घरमा कमलरी बसेँ। सबभन्दा पहिले २०४५ मा डाँडागाउँका खेतुलाल अधिकारीको घरबाट मेरो कमलरी यात्रा सुरु भएको थियो । त्यहाँ मैले ५ वर्ष...