समाचार

चिनियाँ लामाले बाैद्ध स्तुपामा बनाए प्वालै प्वाल, स्तुपा कुरूप बन्दै (फाेटाे फिचर)

नाम्सादिम संवाददाता विश्व सम्पदा सूचीमा सूचीकृत बाैद्ध स्तुपामा सम्बन्धित निकायकाे स्वीकृति समेत नलिइकन ड्रिल मेसिन प्रयाेग गरेर कुरूप बनाएकाे छ । बाैद्ध क्षेत्रमा घ्याङ गुठीका साे घाेसित भूपति बज्र लामाले दादागिरी गर्दै पूजा पाठ समेत...

बौद्धमा चिनियाँ लामाको दादागिरी, बौद्ध स्तुपा भत्काइयो

–नाम्सादिम संवाददाता केहि समयदेखि बौद्धमा चिनियाँ लामाले दादागिरी गर्दै आएको बौद्धका स्थानियहरुले बताएका छन् । चिनियाँलामाले विश्व सम्पदा सूचीमा सूचीकृत रहेको बौद्ध स्तुपा पुरातत्व विभागको स्वीकृति बिना नै भत्काएको छ । यसरी बिना स्वीकृति बौद्ध...

आदिवासीले सार्वजनिक बिदा पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरे

-नाम्सादिम संवाददाता पाैष ४, काठमाडौं / आदिवासी जनजातिहरूले आफ्ना चाडहरुमा दिइँदै आएको सार्वजनिक बिदा पुनर्स्थापनाको माग गर्दै राजधानीकाे माइतीघर मण्डलामा बुधबार शन्तिपूर्ण प्रदर्शन गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संघ-संस्थाहरूले बुधबार दिउँसो...

अन्तर्राष्ट्रिय तामाङ परिषद्काे अध्यक्षमा के.एम. तामाङ

डि.बि गाेले तामाङ/भारत पाैष १, मिरिक/ ‘विश्वभरिका तामाङहरू एकजुट होऔँ, तामाङ पहिचान र संस्कृति समृद्ध पारौँ’ भन्ने नारासहित शुरू गरेकाे परिषदको चौथो सम्मेलनले अध्यक्षमा निर्विराेध भारतका के.एम. तामाङ चयन भएकाे छ । भारतकाे मिरिकमा शुक्रबारदेखि सम्मेलन...

तामाङ सम्मेलनकाे दाेस्राेदिन बन्दसत्रसंगै संस्कृतिक कार्यक्रम हुँदै

डि.बि गाेले तामाङ/मिरिक भारत /अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन शुक्रबारदेखि भारतको मिरिकमा शुरू भएकाे छ । सन २००२ मा स्थापना भएकाे परिषदकाे याे चाैथाे सम्मेलन हाे । दाेस्राेदिन शनिबार दिउँसाे बन्दसत्रमा परिषदका अध्यक्ष महेन्द्रजंग तामाङले प्रतिवेदन प्रस्तुत...

चलचित्र संघले स्वागत गरे

-डि.बि गाेले तामाङ तामाङ चलचित्र संघले अन्तराष्ट्रिय तामाङ सम्मेलनका लागि विभिन्न देशबाट नेपाल आएका प्रतिनिधिहरुसंग परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । संघले राजधानीको नयाँ बानेश्वरमा मंगलबार कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा तामाङ सोसाईटि...

एच के माेक्तानले संकलन गरेर पठाएकाे रकम दुवै मृगाैला पीडितलार्इ हस्तान्तरण

-डि.बि गाेले तामाङ बाैद्ध, २२ मंसिर/ दुवै मृगाैला पीडित मकवानपुरका अमित माेक्तान तामाङ र रसुवाका सुवास तामाङलार्इ अार्थिक सहयाेग हस्तान्तरण गरेकाे छ । शनिबार श्रद्धेय धर्म गुरू टुल्कु लाेसाङ नम्ग्याल रिन्पाेक्षे तामाङ ज्यूकाे प्रमुख अातिथ्यमा...

बाैद्धमा दीप प्रज्वालन कार्यक्रम सम्पन्न

-चन्द्रजीत तामाङ काठमाडौं । बौद्ध महास्तुपको मण्डलमा बालाचतुर्रदशीको पवन अवसरमा मृतकहरुको नाममा सामुहिक रूपमा दीप प्रज्वालन तथा बौद्ध परम्परा अनुसार ङो (मोलम) कार्यक्रम सम्पन्न गरेकाे छ । सामुहिक पूजा कार्यक्रममा बौद्धमा रहेकाे सम्पुर्ण तामाङहरुले एकै स्थानमा...

सार्इप्रस घेदुङले फेब्रुअरी ३ मा भव्यताका साथ ल्हाेछार मनाउने

नाम्सादिम संवाददाता डिसेम्बर ५, सार्इप्रस/ तामाङ घेदुङ सार्इप्रसले सोनाम ल्होछार २८५४ (खी) नागी ल्हो (कुकुर वर्ग) लाई बिदाई गर्दै २८५५ फाग (ड्वा ल्हो) मनाउने भएकाे छ । घेदुङले आउदो फेब्रुअरी ३ / २०१९ आईतबार लिमासोलमा...

वन सम्बन्धी समस्याका कारण प्रसारणलाइन निर्माण गर्नु चुनौति बन्दै

असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वन सम्बन्धी समस्याका कारण प्रसारणलाइन निर्माण गर्नु चुनौतिपूर्ण बन्दै गएको बताएको छ । नयाँ आयोजनाहरुको निर्माण तीव्र भइरहँदा प्रसारणलाइन निर्माणलाई तीव्रता दिन वन सम्बन्धी समस्याहरुले जटिलता बढाउँदै गएको...