समाचार

समाजसेवी टासी कुमारले निर्माणाधीन झ्याङछ्युब छ्योर्तेनका लागि एक लाख एक हजार रूपैयाँ सहयाेग गरे

-नाम्सादिम संवाददाता दोलखा र रामेछापको संगम स्थलमा निर्माणाधीन झ्याङछ्युब छ्योर्तेनका लागि प्राचीन अनुवाद एकमात्री गुरुसंघ नेपालको संस्थापक अध्यक्ष, नाम्ग्याल रिन्पोक्षे फाउन्डेशनको महासचिव एवं समाजसेवी टसी कुमार लामा तामाङले रू. एक लाख एक हजार रूपैयाँ सहयाेग गरेकाे...

तिहारमा कार्यालय नछाड्न सबै बिद्युत केन्द्रका प्रमुखलाई निर्देशन दिए कुलमानले

काठमाडौं, कात्तिक १९/तिहारमा अँध्यारो नहोस् भन्ने उदेश्यले नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ । प्राधिकरणले नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिइ विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा...

तामाङ समुदायका लागि तामाङ भाषा अनुवाद प्रणाली अावश्यक- बालकृष्ण

न्युयाेर्क/ काठमाडौं विश्वविद्यालयका एसोसियट प्रोफेसर डा. बालकृष्ण बलले तामाङ समुदायका लागि तामाङ भाषा अनुवाद प्रणाली अति अावश्यक भएकाे बताए । उनले अमेरिकामा गरेकाे एक कार्यक्रममा तामाङ–नेपाली–अङ्ग्रेजी भाषा अनुवाद प्रणालीको अवधारणा प्रस्तुत गरेका थिए । ‘कतै...

रहेनन् राष्ट्रिय पञ्चायतमा बहुदल माग्ने पद्मरत्न

वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पु¥याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र...

पेचिलो बन्दै ‘तलाच्युई’ दरबार क्षेत्र सेनालाई दिने निर्णय

रामेछाप / नाम्सादिम । दोरोम्बा गाउँपालिकाले गत आश्विन २२ गते पालिकाको वडा नं – २ मा रहेको घिसिङ तामाङहरुको किपटभुमि तलाच्युई दरबारको भग्नावशेष भएको क्षेत्र नेपाली सेनालाई दिने भनी गरेको निर्णय पेचिलो बन्दै गएको...

पाहिचानवादी नेता पद्मरनत्न तुलाधरकाे निधन

कात्तिक १८, काठमाडौं/ मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी पहिचानवादी नेता पद्मरत्न तुलाधरको अइतबार निधन  भएको छ । ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा दिउँसो तुलाधरकाे निधन भएको अस्पतालले जनाएकाे हाे । स्वास्थ्यमा समस्या आएपछि...

समृद्ध तेमाल अभियानमा जुट्न गाउँपालिका अध्यक्ष सलामको आह्वान

–जगत तामाङ धुलिखेल/ तामाङ सेलो गितसंगित तथा कला संस्कृतिको संरक्षणमा क्रियाशिल कोम्हेन्दो मिडिया हाउस यत्तिबेला तामाङ सभ्यताको उद्गम थलो काभ्रेको तेमाल यात्रामा छ । कोम्हेन्दोले थप सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा सार्वजनिक सुनुवाई शैलीको कार्यक्रम...

मानपुरे डाँडामा ट्रक दुर्घटना २ को मृत्यु, ५ जना गम्भिर घाइते

काभ्रेपलाञ्चोक / नाम्सादिम । कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रातको करिब १० बजेको समयमा भएको उक्त घटनामा अन्य तीन गम्भीर घाइते भएका...

‘ताम्बाला काइरन’ तामाङ प्राग्इतिहासमा एउटा अर्को इट्टा

तामाङ समुदायमा पहिले-पहिले भन्ने गरिन्थ्यो र अझै पनि भन्ने गरिएको यो भनाई जहिल्यै चिरस्थायी छः- ताम्बा म्हसाम् ह्रुई म्हाला गान्बा म्हसाम् ठिम मला लामा म्हसाम् छ्योई म्हाला यसले के भन्न खोजेको हो भने तामाङ समुदायबाट जब ताम्बा हराउँछ...

सानोपोखारामा छे-वाङ (आयु अभिषेक) सम्पन्न

सानोपोखारा / नाम्सादिम । ल्ह-भब्-धुइक्षेन अर्थात देव अवतरण दिवसको पावन अवसरमा छे-वाङ (आयु अभिषेक) तथा बौद्ध धर्म विशेष प्रवचन कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर जिल्लाको हेटौंडा नगरपालिका सानोपोखारास्थित बेलडांडामा रहेको जिक्तेन शिवा छेथार्लिङ...