<>

समाचार

चलचित्र संघले स्वागत गरे

-डि.बि गाेले तामाङ तामाङ चलचित्र संघले अन्तराष्ट्रिय तामाङ सम्मेलनका लागि विभिन्न देशबाट नेपाल आएका प्रतिनिधिहरुसंग परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । संघले राजधानीको नयाँ बानेश्वरमा मंगलबार कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा तामाङ सोसाईटि...

एच के माेक्तानले संकलन गरेर पठाएकाे रकम दुवै मृगाैला पीडितलार्इ हस्तान्तरण

-डि.बि गाेले तामाङ बाैद्ध, २२ मंसिर/ दुवै मृगाैला पीडित मकवानपुरका अमित माेक्तान तामाङ र रसुवाका सुवास तामाङलार्इ अार्थिक सहयाेग हस्तान्तरण गरेकाे छ । शनिबार श्रद्धेय धर्म गुरू टुल्कु लाेसाङ नम्ग्याल रिन्पाेक्षे तामाङ ज्यूकाे प्रमुख अातिथ्यमा...

बाैद्धमा दीप प्रज्वालन कार्यक्रम सम्पन्न

-चन्द्रजीत तामाङ काठमाडौं । बौद्ध महास्तुपको मण्डलमा बालाचतुर्रदशीको पवन अवसरमा मृतकहरुको नाममा सामुहिक रूपमा दीप प्रज्वालन तथा बौद्ध परम्परा अनुसार ङो (मोलम) कार्यक्रम सम्पन्न गरेकाे छ । सामुहिक पूजा कार्यक्रममा बौद्धमा रहेकाे सम्पुर्ण तामाङहरुले एकै स्थानमा...

सार्इप्रस घेदुङले फेब्रुअरी ३ मा भव्यताका साथ ल्हाेछार मनाउने

नाम्सादिम संवाददाता डिसेम्बर ५, सार्इप्रस/ तामाङ घेदुङ सार्इप्रसले सोनाम ल्होछार २८५४ (खी) नागी ल्हो (कुकुर वर्ग) लाई बिदाई गर्दै २८५५ फाग (ड्वा ल्हो) मनाउने भएकाे छ । घेदुङले आउदो फेब्रुअरी ३ / २०१९ आईतबार लिमासोलमा...

वन सम्बन्धी समस्याका कारण प्रसारणलाइन निर्माण गर्नु चुनौति बन्दै

असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वन सम्बन्धी समस्याका कारण प्रसारणलाइन निर्माण गर्नु चुनौतिपूर्ण बन्दै गएको बताएको छ । नयाँ आयोजनाहरुको निर्माण तीव्र भइरहँदा प्रसारणलाइन निर्माणलाई तीव्रता दिन वन सम्बन्धी समस्याहरुले जटिलता बढाउँदै गएको...

“एला डान्बा खामा माया” युट्युबमा

नाम्सादिम संवाददाता गायक हावा दाेङ तामाङको "एला डान्बा खामा माया" गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ। गीतलार्इ अाइतबार राजधानीमा एक कार्यक्रममा तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष बिकु थाेकरले सार्वजनिक गरेकाे हाे । तामाङ गीतलार्इ डम्फू...

मेरुदण्डमा स्पाईनल काईसोसिस भएका लोममाया तामाङलार्इ अार्थिक सहयाेग गर्न अाव्हान

डी.बि गाेले तामाङ भक्तपुर । नुवाकोट जिल्लाकी सामाजिक अभियन्ता लोममाया तामाङ मेरुदण्डमा स्पाईनल काईसोसिस भएपछि हाल काठमाडाैंकाे ग्राण्डि अस्पतालमा उपचार गरार्इरहेकाे छ । तामाङकाे उपचारका लागि रकम नपुगेपछि भक्तपुरमा अार्इतबार पत्रकार सम्मेलन गरेर सहयाेगकाे अाव्हान...

मंगाेलियन हर्ट राजु लामा र जितु लाप्चनकाे ‘अंकुशे माया’ सार्वजनिक

-नाम्सादिम संवाददाता काठमाडौ । मंगाेलियन हर्ट राजु लामा र  गायिका जितु लोप्चनको नयाँ गीतकाे म्युजिक भिडियो 'अंकुशे माया' सार्वजनिक गरेकाे छ । शनिबार बाैद्धमा एक कार्यक्रम गरी भिडियाेकाे सार्वजनिक गरेकाे हाे । उक्त कार्यक्रममा संगीतकार कुवेर...

दुवै मृगाैला फेल भएकी साेफियालार्इ देशु गाेलेले सहयाेग गरिन् ।

दुवै मृगाैला फेल भएकी मोरङ सुन्दर हरैंचाका १६ वर्षीया सोफिया अधिकारीको उपचारका लागि कर्म थलाेकाे रूपमा बेलायत बस्दै अाएकी गायिका देशु गाेलेले १ सय पाउण्ड रकम सहयाेग गरेकाे छ । दुर्इ वर्ष अघिदेखि बिरामी अधिकारीकाे...

सिन्धुपाल्चाेककाे गुफाडाँडामा जलवायु परिवर्तन सम्बन्धि सम्मेलन हुने

जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर छलफल गर्न देशभरका जिल्ला समन्वय प्रमुख सिन्धुपाल्चोकमा भेला हुनेभएकाे छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन सम्वन्धि राष्ट्रिय सम्मेलनकाे अायाेजना गर्न लागेकाे हाे । जि.स.स. सिन्धुपाल्चोकको अगुवाइमा...