लेख

खनियवास काण्ड र जातीय दृष्टिकोण:

-बाबुराम फ्युवा ऐतिहासिक पृष्ठभुमि : तामाङ समाज आफ्नो संस्कार तथा सामाजिक परम्पराहरुलाई तम्बा, लामा, बोम्बो, चोहो, गुर्वा, पोम्पो र लप्ताबाहरुका नेतृत्वमा चलाउने गर्दछ । नेपाल एकिरणपुर्व विभिन्न राज्यहरु थिए । जहा तामाङ राजाहरुले राज्य गरेका थिए...

नेपालको इतिहासमा दुर्गा सुवेदी रचित ‘विमान विद्रोह’

-बिक्रम सुब्ब १. सुवेदीले विमान अपरहण (विरानगरबाट फारविसगंज) गरेर भारु ३० लाख कांग्रेस पार्टी सन्चालनको निम्ती लुटेको या स्रोत परिचालन गरेको दुस्साहसिक घटनाको वर्णन मात्र गरेका छैनन् । बरु, कांग्रेसभित्र कोइराला परिवारवाद के कस्तो सम्म...

सीमान्तकृत भाषाहरूको हविगत

-एमडी कुलुङ भाषा मानव जातिको अमूर्त तर पहिचानको महत्वपूर्ण सम्पदा हो । साथै ‘कम्युनिकेशनको मूल माध्यम पनि । भाषाको उपस्थिति बिना ‘कम्युनिकेशन’ पूर्ण हुँदैन । तर कतिपय भाषाहरुले त्यो हैसियत गुमाउँदै गएका छन् । नेपालको...

तामाङमा चोहोको भूमिका

तामाङ समाज बहुलनायकीय प्रणालीमा आधारित रहेको छ । समाजमा कम्तिमा चार वटा परम्परागत संस्थाहरु रहेका छन् । तिनमा बोम्बो, तम्बा, लामा (लम) र चोहो पर्दछन् । यो लेख भने चोहोसँग सम्बन्धित रहेको छ ।...

सांस्कृतिक पर्व

- खोजराज गोले १.  पृष्ठभूमि तामाङ समाजमा 'गोने ङ्ह्य'को अवधारणा कायम रहेको छ । 'गोने'ले एउटा महिनाको नाम साथै 'ङ्ह्य'ले 'पूर्णिमा' भन्ने अर्थ दिन्छ । यो पर्वकै दिन हिन्दूका जनै पूर्णिमा पनि पर्दछ । यो मासगत...

दीगो विकासका आधार के के हुन, आदाङबे ? जिज्ञासुले सोध्यो 

साम्माङ: अर्थशास्त्रीय दृष्टिले केही मुख्य-मुख्य पुँजीहरूको विकास भएपछि मात्र दीगो विकास हुन्छ । जस्तै: १. प्राकृतिक पुँजी: मुलुक, क्षेत्र र गाउँहरूमा प्राकृतिक पुँजी भए तिनै पुँजीको परिचालन गरेर विकास गर्न र निरन्तर कायम राख्न...

समावेशीकरणको लडाईः जंगेदेखि ओलीसम्म

-मोहन गोले तामाङ राणाको मात्र एकल जहाँनिया बंशगत शासनको बिरुद्ध २००७ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा जनक्रान्ति भयो । यो परिघटनाले बंशको राजनीति चलाउने श्री ३ राणाजीहरु १०३ बर्षपछि सत्ताको रिङबाट बाहिरियो । त्यो ठाउँमा केही...

आफ्नै आँखा अगाडि पतिलाई गोली ठोकेर मारेको दृश्य अझै ताजै छः लक्ष्मीमाया मोक्तान तामाङ

जमिनको नाममा टेक्ने ठाउँसम्म नभएका कंसलालकी आमा लक्ष्मीमाया बिहानै पशुपतिमा गएर मागेर बस्छिन् । दिनमा १०० देखि १५० रुपैंया मागेको पैसाले उनको परिवार गुजारा गरेर बसेको छ । ‘पटक–पटक देशमा राजनीतिक परिवर्तनहरू भए ।...

‘नार्सिसिस्टिक पर्सनालिटी डिसऑर्डर (Narcissistic Personality Disorder-NPD)’ अर्थात, ‘आत्ममुग्धता’ एक मनोरोग

‘नार्सिसिस्टिक पर्सनालिटी डिसऑर्डर (Narcissistic Personality Disorder-NPD)’ अर्थात, 'आत्ममुग्धता' एक मनोरोग १। डोनाल्ड ट्रम्पलाई मनोविज्ञहरूले ‘नार्सिसिस्टिक पर्सनालिटी डिसऑर्डर (Narcissistic Personality Disorder-NPD)’ भएको मानिस हो भनेर मनोविज्ञहरूले पहिचान गरे भनिन्छ । यो कस्तो रोग हो? २। ‘नार्सिसिस्टिक पर्सनालिटी...

तामाङ ज्ञान दिवस

-खाेजराज गाेले १) पृष्ठभूमि तामाङ समुदायले हरेक महिनालाई विशेष अवसरको रूपमा चिन्दै आएको छ । महिनाभित्र पनि पूर्णिमा र औँशीको आफ्नै महत्त्व हुने गर्दछ । अघिकांश कार्यक्रमहरू पूर्णिमा (ङ्ह्य) छेकमा गर्दछन् । औँशी (थुमथुम) छेकलाई भने...