प्रवास

निमा शेर्पाकाे नेतृत्वमा शेर्पा संघ अमेरिकाको नयाँ कार्यसमिति चयन

न्युयोर्क । शेर्पा संघ अमेरिकाको पहिलाे अधिवेशनले निमा शेर्पाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ल्हाक्पा देण्डी शेर्पा (भोजपुर), उपाध्यक्षमा मिङमार शेर्पा (खोटाङ), महासचिवमा फुर्वा शेर्पा (सोलुखुम्बु), सचिवमा डोमा शेर्पा (सोलुखुम्बु) कोषाध्यक्षमा...

साइप्रस घेदुङकाे अधिवेशन अक्टाेबर २८ मा हुने

-नाम्सादिम संवाददाता साइप्रस/आउँदो अक्टोबर २८ तारिखमा नेपाल तामाङ घेदुङ साइप्रसको पहिलो अधिवेशन हुने भएको छ । वरिष्ठ उपाध्यक्ष साङमो थोकर तामाङले भनिन् “बैदेशिक रोजगारिका लागि साइप्रस पुगेका तामाङहरुले भाषा धर्म, संस्कार संस्कृतिको संरक्षणका लागि विदेशमा...

तामाङ समाज ओमनको दोस्रो अधिवेशन सम्पन्न 

नेपाल तामाङ समाज ओमनको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । अगष्टमा १० मस्काटस्थित घाला अजैबामा तेजबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गरिएकाे छ । समाजकाे वरिष्ठ उपाध्यक्ष बिनोद तामाङ (बोरोज),उपाध्यक्ष पासाङ तामाङ, महासचिव सुबिस्ता तामाङ, सचिवमा...

तामाङ समाज न्युयोर्कबाट शिक्षालाई सम्मान

-ङिमा पाख्रिन न्युयोर्क / अमेरिकामा उच्च शिक्षा हासिल गरेका तामाङ युवाहरुलाई सम्मान गर्दै उनीहरु कुन क्षेत्रलाई क्यारीअर बनाउँन चहान्छन् भन्ने सन्दर्भमा छलफल गरी सहयोग पुराउँने उदेश्य राखी तामाङ समाज न्युयोर्कले एक कार्यक्रमको आयोजना गरेको छ...

बाैद्ध दर्शन सम्बन्धी न्युयाेर्कमा प्रवचन

-ङिमा पाख्रिन न्युयोर्क/ न्युयोर्कमा एक दिने बुद्ध दर्शन सम्बन्धी प्रवचन हालै सम्पन्न भयो । तामाङ समाज न्युयोर्कले आयोजना गरेको कार्यक्रममा श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पाेक्षेज्युले उपस्थित तामाङ जनसमुदायलाई बौद्ध दर्शन र हाम्रो जीवन सन्दर्भमा...

तामाङ समाज न्युयोर्ककाे नेतृत्वमा गोमा

-नाम्सादिम संवाददाता न्यूयोर्क – अमेरीकाको न्युयोर्कमा हालै सम्पन्न तामाङ समाज न्युयोर्कको साधारण सभाले गोमा योञ्जन तामाङलाई अध्यक्ष पदमा चयन गरिएको छ । इतिहासमा पहिलो पटक न्युयोर्कमा महिलाले नेतृत्व समालेकी हुन् । साधारण सभाले कार्यसमितिको उपाध्यक्षमा निमा...

पहिलोपटक रोकियो गोलरहित बराबरीमा खेल

रुस विश्वकपमा मंगलबार सम्पन्न भएकाे फ्रान्स र डेनमार्कबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ। यो सँगै उनीहरु यसविश्वकपमा गोलरहित बराबरीमा रोकिने पहिलो टोली बनेका छन्। यस विश्वकपमा यसअघि भएका ३६ खेलहरु गोरहित बराबरीमा टुंगिएको थिएन्। खेल बराबरीमा...

जापानमा अन्तरकृया कार्यक्रम सम्पन्न

-राम तामाङ “प्रबासमा जातिय संस्थाहरू बीच सहकार्य तथा एकताकाे सवाल र पहिचानकाे अान्दाेलनमा फेानिजकाे भुमिका” बिषयक एक दिने अन्तरकृया कार्यक्रम आईतवार टोक्योको शिनओबुकु स्थित टोक्यो रोधी क्लबमा सम्पन्न भएकेा छ । फेानिज जापानका अध्यक्ष चसिला तामाङकेा...

बिनिता तामाङलाई अमेरिकामा सम्मान

-नाम्सादिम संवाददाता/न्युयाेर्क अधिकारकर्मी बिनिता तामाङ न्युयोर्क सिटी काउन्सिलबाट हालै सम्मानीत भएकी छिन् । न्युयोर्कको क्विन्समा आयोजित साउथ एशियन हेरिटेज सेलेब्रेशन कार्यक्रममा काउन्सिल मेम्बर कोस्ता कोन्स्तान्तिनिदेसले सम्मानपत्र प्रदान गरे । महिला तथा बालबालिकाको अधिकार क्षेत्रमा लामो समय...

तामाङ विद्यार्थीहरुको लागि ५ लाखकाे अक्षय काेष स्थापना

काठमाडौं/ तामाङ विद्यार्थीहरुको लागि नेपाल तामाङ घेदुङ इजरायलले शैक्षिक अक्षय कोष खडा गरेको छ । संस्थाले घेदुङद्वारा सञ्चालित घेदुङ बहुउद्देश्यीय सहकारी संस्थामा ५ लाखको अक्षय कोष खडा गरेको हो । तामाङ विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा थप...