प्रवास

सधैं हार्न बाध्य छैनन् आदिवासी

-ल्याटिन अमेरिकामा आदिवासी जनताको सङ्घर्षसँगै प्राप्त भए अनेक उपलब्धिआदिवासी समुदायसामु प्रणालीगत दमन, शक्तिशाली शत्रुहरु र विद्यमान विभेदसँगै अरु धेरै चुनौती नभएको हैन । यस्ता विभेद र चुनौतीबीच पनि आदिवासी समुदायहरुले विगतका वर्षमा ल्याटिन अमेरिकामा...

आदिवासीकाे अंगहरु बेचिन्छन्

अफ्रिका/ पूर्वी अफ्रिकाका मानिसहरु एकले अर्कालाई शिकार गर्छन् । मार्छन् र उनीहरुका अंगहरु महँगोमा बेच्ने गर्छन् । यसरी मारिनेमा एल्बिनो समुदायका सदस्यहरु रहेका छन् । एल्बिनोका शरीरका अंगहरु उच्च मुल्यमा बेच्ने गरिन्छ । पछिल्लो समय...

तामाङ समाज अमेरिकाकाे अध्यक्षमा सानुमाया तामाङ

-नाम्सादिम संवाददाता न्युयाेर्क, सेप्टेम्बर १६ / शुक्रबार अमेरिकामा भएकाे अधिबेसनले सानुमाया तामाङलार्इ तामाङ समाज अमेरिकाकाे अध्यक्षमा चयन गरेकाे छ । तामाङ समाज अमेरिकाको पहिलाे अधिबेसनले तामाङलार्इ अध्यक्ष पदमा चयन गरेकाे हाे । समाजकाे बरिष्ठ उपाध्याक्षमा...

अमेरिकामा आदिवासी चलचित्र महोत्सव हुँदै

–नाम्सादिम संवाददाता/न्युयोर्क भदाै २५/अमेरिकामा आदिवासी चलचित्र महोत्सवको तयारी भइरहेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  आदिवासी जनजातिको भाषा, धर्म, संस्कार संस्कृति, भेषभूषालाई संरक्षण, सम्बद्र्धन गर्नका लागि बनेका चलचित्रहरुको बिकास र बजार प्रबद्र्धनको लागि सहयोग...

अमेरिकामा तामाङ समाजकाे कार्यालय शुभारम्भ

-नाम्सादिम सम्वाददाता (न्युयाेर्क) भदौ २४ / न्युयाेर्कमा तामाङ समाज अमेरिकाले शनिबार कार्यालय उद्घाटन गरेकाे छ । अाफ्नाे पहिचान, कला भेषभूषा र माैलिकतालार्इ संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले गठन भएकाे समाजले काम गर्न सहज हाेस भनेर अाफ्नै...

क्यालिफोर्नियामा तामाङ सोसाईटीको समर पिकनिक

-ङिमा पाख्रिन / क्यालिफोर्निया सेलरोटी, अचार, भट्मास साँधेको, चिउरा भुटेको साथै मासुका बिभिन्न परिकार सहित बार्वेक्यू र निंगार ! क्यालिफोर्नियाको बर्क्ली स्थित मरिना पार्कमा उपस्थित सबैजना नेपाली परिकारको स्वादमा रमाउँदै आ-आफ्नै समूहमा कुराकानीमा ब्यस्त देखिन्थे...

निमा शेर्पाकाे नेतृत्वमा शेर्पा संघ अमेरिकाको नयाँ कार्यसमिति चयन

न्युयोर्क । शेर्पा संघ अमेरिकाको पहिलाे अधिवेशनले निमा शेर्पाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ल्हाक्पा देण्डी शेर्पा (भोजपुर), उपाध्यक्षमा मिङमार शेर्पा (खोटाङ), महासचिवमा फुर्वा शेर्पा (सोलुखुम्बु), सचिवमा डोमा शेर्पा (सोलुखुम्बु) कोषाध्यक्षमा...

साइप्रस घेदुङकाे अधिवेशन अक्टाेबर २८ मा हुने

-नाम्सादिम संवाददाता साइप्रस/आउँदो अक्टोबर २८ तारिखमा नेपाल तामाङ घेदुङ साइप्रसको पहिलो अधिवेशन हुने भएको छ । वरिष्ठ उपाध्यक्ष साङमो थोकर तामाङले भनिन् “बैदेशिक रोजगारिका लागि साइप्रस पुगेका तामाङहरुले भाषा धर्म, संस्कार संस्कृतिको संरक्षणका लागि विदेशमा...

तामाङ समाज ओमनको दोस्रो अधिवेशन सम्पन्न 

नेपाल तामाङ समाज ओमनको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । अगष्टमा १० मस्काटस्थित घाला अजैबामा तेजबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गरिएकाे छ । समाजकाे वरिष्ठ उपाध्यक्ष बिनोद तामाङ (बोरोज),उपाध्यक्ष पासाङ तामाङ, महासचिव सुबिस्ता तामाङ, सचिवमा...

तामाङ समाज न्युयोर्कबाट शिक्षालाई सम्मान

-ङिमा पाख्रिन न्युयोर्क / अमेरिकामा उच्च शिक्षा हासिल गरेका तामाङ युवाहरुलाई सम्मान गर्दै उनीहरु कुन क्षेत्रलाई क्यारीअर बनाउँन चहान्छन् भन्ने सन्दर्भमा छलफल गरी सहयोग पुराउँने उदेश्य राखी तामाङ समाज न्युयोर्कले एक कार्यक्रमको आयोजना गरेको छ...