कला

विश्वले ल्याए ‘‘क्या राम्रो हजुर धरान बजार’’

–नाम्सादिम संवाददाता तामाङ र तामाङ सेलो गीत गाएर चर्चा कमाएका संगीतकार तथा गायक विश्व दोङ तामाङको नयाँ गीत ‘‘क्या राम्रो हजुर धरान बजार’’ सार्वजनिक गरेको छ । जिग्मे मिडियाको युट्युव च्यानल मार्फत उक्त गीतको भिडियोलाई...

“ताम्बाकी छोरी” म्युजिक भिडियो सार्वजनिक

माघ ४ २०७५, काठमाडौं / सानै देखि गीत संगितमा रुचि राखेकी मकवानपुर मनहरी गाउँपालिका ६ मा जन्मेकी चेली बिमला थिङको पहिलो प्रस्तुतिमा ल्होछार बिशेष गीत "ताम्बाकी छोरी" बोलको तामाङ सेलो गीतको म्युजिक भिडियो सार्वजनिक...

रेश्मा र रमितको ‘‘गोरी गोरी मैच्याङ’’ सार्वजनिक

-नाम्सादिम संवाददाता रमित लामा र रेश्मा बम्जनको ‘‘गोरी गोरी मैच्याङ’’ तामाङ सेलो गीतको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोलाई ओ एस आर को युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरेको हो । भिडियोमा अभिनय खेम मोक्तान र...

खेम मोक्तानद्धारा निर्देशित गायिका उषा पािख्रनको “हिउँदोको महिना” सार्वजनिक

-नाम्सादिम संवाददाता पाैष २७, काठमाडाैं/ गायिका उषा पाख्रिनको नयाँ गीतको भिडियो “हिउँदोको महिना” सार्वजनिक गरेको छ । निर्देशक तथा मोडल खेम मोक्तानद्धारा निर्देशन गरेको उक्त भिडियोलाई शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।...

“जेबा म्राङसी” भिडियो सहित युट्युबमा सार्वजनिक

-नाम्सादिम संवाददाता पाैष २४, ०७५ काठमाडाैं/ गायक अशोक तामाङ र गायिका निर्मला घिसिङको “जेबा म्रङसी” म्युजिक भिडियो सोमबार सार्वजनिक गरेको छ । गायक अशोक र गायिका निर्मला घिसिङले दर्जनौ तामाङ, तामाङ सेलो गीतहरुमा स्वर दिइसकेका...

ल्होछार कोसेली “आमैले होई आमैले” सार्वजनिक

२० पौष, काठमाडौं  /ल्होछार नजिकिदै गर्दा यति बेला सेलो संगीतिक बजारमा रेश्मा बम्जन र योगेश लामाको “आमैले होई आमैले” अफिसियल भिडियो जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेकाे छ । प्रेम बल लामाको शब्द,...

श्री तामाङको “पँधेरिमा” को भिडियो सार्वजनिक

२१, मंसिर २०७५/सांगीतिक क्षेत्रमा लामाे समायदेखि लागिरहेका गायक श्री तामाङ को "पँधेरिमा" नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संगितलाई आफ्नो जीवन जिउने आधार बनाएका गायक तामाङले नेपाली लोक गीत, आधुनिक, फिल्मी साथै...

राजकुमारको ‘आमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

-नाम्सादिम संवाददाता राजधानी, अजाेज /शनिबार बौद्धमा एक कार्यक्रमका बीच आमा गीतको भिडियो सार्वजनिक गरेको छ । गायक तथा संगीतकार समेत रहेका राजकुमार तामाङको शब्द, संगीत र स्वरमा रहेको आमा बोलको भिडियो डम्फू मिडियाको युट्युबबाट पनि...

तामाङ कथानक चलचित्र ‘सेर्कु’ प्रदर्शन भयाे

भदौ ३०, काठमाडौं/तामाङ कथानक चलचित्र ‘सेर्कु’ काठमाडौं जमलमा शनिबार प्रदर्शन भएको छ । राजकुमार मोक्तानले निर्देशन गरेको उक्त चलचित्र उप–सभामुख राधिका तामाङले उद्घाटन गरेको हो । चलचित्रमा कथा लेखन तथा नायकको भूमिका ऋितुराज पाख्रीन, नायिकाहरुमा...

चाहनाको ‘तिम्रो सिउँदोमा’ सार्वजनिक

-नाम्सादिम संवाददाता भदौ २९, काठमाडौं /चाहना ब्लोन तामाङको शब्दमा रहेको आधुनिक गीत ‘तिम्रो सिउँदोमा’ बोलको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोलाई म्युजिक नेपालले युट्युव मार्फत शुक्रबार सार्वजनिक गरेको हो । गीतमा स्वर दिनेश लामीछाने, संगीत...