कला

‘छिङ्गै सुपारी’को भिडियो सार्वजनिक

-नाम्सादिम संवाददाता मोडल कृष्ण ब्लोन तामाङको निर्देशनमा तामाङ भाषाको गीत ‘छिङ्गै सुपारी’को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेकाे छ । बाैद्ध जोरपाटीमा एक कार्यक्रम अायोजना गर्दै उक्त भिडियोलाई सार्वजनिक गरेको हो । तामाङकाे भिडियाे नेपाल तामाङ कलाकार...

रेणुकाे सिउदाे सजाउने छलफल हुँदै

-नाम्सादिम संवाददाता असार १०, काठमाडौं/ गायिका रेणु माेक्तानले सिउदाे सजाउने छलफल गीत बजारमा ल्याएकाे छ । लामाे समयदेखि गायन क्षेत्रमा रहेकी गायिका मोक्तानले छलफल बजारमा गीत सार्वजनिक गरेकाे हाे । खालि सिउदाे सजाउने छलफल भएकाे छ अडियाेलाइ...

शशिकलाकाे ‘नाचिन्छ नाचिन्छ’ भिडियाे सार्वजनिक

-नाम्सादिम संवाददाता असार ४, काठमाडाैं । लामो समयदेखि तामाङ गीत संगीत क्षेत्रमा लागि रहेका गायिका शशिकला मोक्तान तामाङको ‘नाचिन्छ नाचिन्छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । काठमाडौंको चाबहिलमा एक कार्यक्रम आयोजना गरेर वरिष्ठ गायक...

तामाङ सेलो हातैमा डम्फू सार्वजनिक

–नाम्सादिम संवाददाता दर्जनौं तामाङ गीत संगीतमा स्वर र संगीत भरिसकेका गायक विशाल काल्तान तामाङको हातैमा डम्फू बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङले दर्जनौं तामाङ र तामाङ सेलो गीतहरुमा स्वर भरिसकेका छन् । गायक...

शेर्पा प्रेम एल्बम बजारमा

जेठ १०, काठमाडौं / गायक प्रेम शेर्पाको प्रेम नामक पहिलो एल्बम बिहीबार एक कार्यक्रम गरेर सार्वजनिक गरेकाे छ । शेर्पाकाे गीत गायक एवं समाजसेवी गम्बु शेर्पाले सार्वजनिक गरेकाे हाे । कार्यक्रममा शेर्पा कलाकार संघका...

दिलिप तामाङ्ले गुन्द्रुक र ढिँडो बजारमा

-नाम्सादिम संवाददाता जेष्ठ ८ काठमाडाैं / गायक दिलिप तामाङ्ले गुन्द्रुक र ढिँडो नामक म्युजिक भिडियो बजारमा ल्याएकाे छ । ओएस आर डिजिटल युटुव च्यानल बाट उक्त भिडियाे सार्वजनिक गरेकाे हाे । अभिनेता जयनन्द लामा, संगीतकार प्रदिप...

सपनाको “नमोबुद्ध घुम्न जाउँ”

बैशाख ८, काठमाडाैं / गीत, संगित मनोरञ्जनका लागि मात्र नभइ यो भावना, ईच्छा, व्यबहार , वेदना संग अनि कुनै बस्तु, स्थान संग सम्बन्धित भएर पनि गाउने गर्दछन् । आफ्नो गाउँ, ठाउँको कुराहरु, त्यहाँको भौगोलिक...

श्रृजना स्याङतानको ‘‘कान्छो’’ सार्वजनिक

–नाम्सादिम संवाददाता गायिका श्रृजना स्याङतान तामाङको ‘‘कान्छो’’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । जिग्मे मिडियाको युट्युब च्यानल मार्फत तामाङको नेपाली गीतको भिडियो सार्वजनिक गरेको हो । तामाङले यस अघि पनि तामाङ र तामाङ सेलो गीतहरुको...

तामाङ सेलाे दाेहाेरी गीत “म्हाबर ल्हा” को भिडियो सार्वजनिक

-नाम्सादिम संवाददाता तामाङ समुदायमा प्रचलित तामाङ सेलाे दाेहाेरी गीत म्हाबर ल्हा काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । महाभारत बन्खु लामाटोल स्थित थिङ परिवारको प्रस्तुतिमा "म्हाबर ल्हा" नामक तामाङ गीतको म्युजिक भिडियो मंगलबार जिग्मे मिडियाको...

मोनिका मोक्तानको `बैंसालु जोबन´ सार्वजनिक

-मान काजी पाख्रीन तामाङ फाल्गुन ११, बौद्ध /मोनिका मोक्तानको तामाङ सेलो गीतको म्युजिक भिडियो `बैसालु जोबन´ सार्वजनिक गरेको छ । भिडियोलाई डम्फु मिडिया प्रालिबाट शुक्रबार सार्वजनिक गरेको हो । मोक्तानको यो तेस्रो एल्बमको गीत हो...