इतिहास

बुद्धको कथा भाग –११

यसपटक भिक्षु सिद्धार्थ राजगृह नगरबाट निस्कनुभई त्यसबेला नाना सिद्धान्तवादी अनेक आचार्यहरु मध्ये प्रसिद्ध कालाम गोत्रका आलार तपस्वीकहाँ जानुभयो । वहाँले त्यहाँ सम्पूर्ण सिद्धान्त तथा साधनाहरुमा गुरु समान योग्यता हासिल गर्नुभयो । वहाँ शिष्यमा हुनुपर्ने...

बुद्धको कथा भाग –१०

छन्दक सिद्धार्थको वस्त्राभरण तथा कण्ठक घोडा लिएर कपिलवस्तु फक्र्यो । भिक्षु सिद्धार्थ अनोमा नदि नजिकै ६ दिनसम्म अनुप्रिय नामको आँपको घारीमा बस्नुभयो । त्यसपछि वहाँ दक्षिणतिर लाग्नुभई सोझै मगधको राजधानी राजगृह नगरमा पुग्नुभयो ।...

बुद्धको कथा भाग –९

सिद्धार्थ चुपचाप दरबारमा फर्कनुभई आफूले देखेका तथा अनुभव गरेका कुराहरुको बारे चिन्तन गर्नुभयो ‘‘यो त निक्कै भयानक कुरो हो । सबैजना कुनै न कुनै दिन मर्नै पर्छ । तर यसबाट मुक्त हुने कुनै न...

शाह र राणाहरूले लिम्बुवानमा यसरी अाक्रमण गरेका थिए 

शाह र राणाहरुले लिम्बुवानमा गरेका आक्रमणहरू यसप्रकार रहेकाे छ ।  १. वि.सं. १८२९को साउन महिनामा गोरखाका राजा पृथ्वीनारायण शाहले किरात राज्यहरूको विरुद्ध आक्रमण गर्ने योजना बनाए। २. वि.सं. १८३०मा गोर्खाली सेनाले लिम्बुवानमाथि खूनी हमला गर्‍यो। यस...

बुद्धको कथा भाग –८

राजकुमार सिद्धार्थलाई अब नगर घुम्ने इच्छा रहेन । वहाँले छन्दकलाई रथ तुरुन्त दरबार फर्काउन अह्राउनु भयो । वहाँ आफूले देखेको भयावह समस्याबारे एकान्तमा बसेर बिचार गर्नुभयो ‘‘अहिले म राजसिंहासनको उत्तराधिकारी छु । तर म...

“ऋद्धी प्रातिहार्य” दिवस

"ऋद्धी प्रातिहार्य" अर्थात "Miracle Day" वा "छोठुल दुइछेन" पर्व भनि हामी महायानी बाैद्धहरूले मानि अाएको छन। यसबारेमा त्रिपिटक दीघनिकायको केबटट्र सुतमा यस्तो उल्लेख गरिएको छनः केबटट्- सुत्त १, त्यतिबेला भगवान बुद्ध नालान्दको पावरिक अाम्रवानमा बस्नु भएको...

बुद्धको कथा भाग –७

राजा शुद्धोधनले सिद्धार्थलाई धेरै धेरै आनन्द र भोगविलासको प्रवन्ध गरिदिएका थिए । तर दुःखका अनुभवबाट जति टाढा राखेता पनि सिद्धार्थ सुखी हुन सक्नुभएन । वहाँ आफ्नो दरवारिया संसारभन्दा बाहिरी दुनियाँ हेर्न चाहनुहुन्थ्यो । वहाँ...

बुद्धको कथा भाग –६

हिमालय निरका यी अति वीर शाक्यहरुको एउटा चलन थियो । विवाह गर्न चाहेको कुनै पनि युवकले आफ्नो खुबी देखाउनु पर्दथ्यो । जस्तै : अश्वारोहण, तीरन्दाजी र तलवार जुधाउनु आदि । यस्त कुराहरुमा आफू चलाख एवं...

बुद्धको कथा भाग–५

रोपाई तथा भोज सकिएपछि मात्र सिद्धार्थ कुमारको हेरविचार गर्ने सुसारेहरुलाई याद आयो । हत्तरपत्तर फर्केर आउँदा तिनीहरुले राजकुमारलाई मूर्ति झैं निश्चल ध्यानमग्न भइबसेको देखे । अनि तिनीहरुले वहाँलाई ध्यानबाट ब्युँताई बिन्ती गरे ‘‘अब दरबार...

बुद्धको कथा भाग ४

त्यसबेला मानिसहरुलाई चाहिने सबैथोक खेतीबाट नै पाइन्थ्यो । किसानहरुले नै समाजलाई चाहिने सबैथोक उव्जाउँथे । खेतीलाई धेरै ठूलो काम मान्दथे । त्यसो हुनाले त्यस जमानामा बर्षेनी खेतीको एउटा उत्सव नै हुन्थ्यो । जसमा राजा...