पारिजातको जीवनकथा
पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी...
तामाङ समुदायले इति सम्वत् १९८९ मा मात्र तामाङ लेख्ने अधिकार पाए
-हिरामान बल तामाङ
याम्बु । तामाङ समुदायलाई राज्यसत्ताले तामाङ लेख्नबाट वञ्चित गराएको थियो । तामाङ भएतापनि राज्यसत्ताले धेरै तामाङ म्हे-म्हेहरुलाई आफ्नो नामको पछाडि गुरुङ, लिम्बु, मगर लगायतका थरहरु लेख मात्र जागिर खान पाउँने बनाएका थिए ।
तामाङ समुदायलाई...
नेवारहरू आदिवासी हुन् या हाेइन ?
-प्रा. माणिकलाल श्रेष्ठ
काठमाडाैं उपत्यका र वरिपरिका जिल्लाहरुलार्इ नेपाल मण्डल भनिन्छ । त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले अनुसन्धान गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरु अहिलेसम्ममा अरु जातिहरुको भन्दा धेरै नेवार...
यसरी गरियो नेवार समुदायमाथि अत्याचार
-नाम्सादिम
पृथ्वी नारायण शाहले नेपालको मुलबासीहरुमाथि लादेको खास एकाधिकार गणतन्त्र नेपालमा अहिले सम्म पनि कायमै रहेको छ । कतिपय मुलबासीहरु त्यहाँबाट बिस्थापित पनि बनाएका छन् । राज्यसत्ताले अझै बिस्थापित गराउने चलखेल खेलिरहेकै छन् । विभिन्न...
अंग्रेजसंगको युद्धका भग्नावशेष सिन्धुलीगढीमा
सिन्धुली कमलामाइ नगरपालिकाको सिन्धुलीगढीमा रहेको अंग्रेजसंग युद्ध गर्न बनाइएका गढी र दरबारको भग्नावशेष यस्ताे छ। तस्बिर : रत्न श्रेष्ठ, रासस
ओझेलमा पारिएका तामाङराज्यहरू
-लक्ष्मण तामाङ
पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण गर्नु भन्दा अगाडि नुवाकोटमा तामाङ कविला राज्यहरू रहेको उल्लेख भएबाट...
तामाङ भएकैले लप्टन पद्वी खोसे
हिरामान बल तामाङ
जनमुक्ति सेनाका योद्धा श्यामबहादुर तामाङले आफुलाई राज्यले विभेद गरेको गुनासो गरेका छन् । काठमाडौंमा तामाङ बुद्धिजीवी तथा पत्रकारहरुसंगको भेटघाटमा उनले यस्तो गुनासो गरेका हुन् । जनमुक्ति सेनाका योद्धा तामाङले आफुलाई मात्र नभई...
तामाङ समुदायकाे अलिखित इतिहासकार लप्तबा
आनन्दी लामा
१. परिचय
तामाङ जाति–जातिय रुपमा बौद्धमार्गी हो । तामाङहरुले बौद्ध धर्म अपनाउनु भन्दा अघि बोन धर्म मान्दथे । जसको प्रमाण स्वरुप अद्यावधि कुलदेवताको काममा सेतो बोन तथा अन्य पूजाहरुमा कालो बोनको प्रभाव रहेको पाइन्छ...
ल्याटिन अमेरिकामा आदिवासी जनताको सङ्घर्षसँगै प्राप्त भए अनेक उपलब्धि
सधैँ हार्न बाध्य छैनन् आदिवासी
आदिवासी समुदायसामु प्रणालीगत दमन, शक्तिशाली शत्रुहरु र विद्यमान विभेदसँगै अरु धेरै चुनौती नभएको हैन । यस्ता विभेद र चुनौतीबीच पनि आदिवासी समुदायहरुले विगतका वर्षमा ल्याटिन अमेरिकामा धेरै महत्वपूर्ण सफलता हासिल...
साढे तीन सय वर्षअघि भिक्षुणी (आनी)ले लेखेको पुस्तक फेला
काठमाडौं, करिब साढे तीन सय वर्षअघि जन्मिएकी एक नेपाली भिक्षुणी (आनी)ले आत्मवृत्तान्त लेखेर भावी सन्ततिका निम्ति अनुभव र ज्ञान बाँडेको प्रमाण फेलापरेकाे छ।
विसं १७३२ मा हिमाली भेकमा जन्मिएकी आनी उग्र्येन छोकीले त्यतिबेलाको समाज र...