Tuesday, January 16, 2018

अन्तरवार्ता

काठमाडौंको विकासमा तामाङहरुको रगत पसिना बगेको छ

क्याथरिन एस मार्च प्राध्यापक, र्कोनेल विश्वविद्यालय, संयुक्त राज्य अमेरिका गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बढी प्रभावित भएका तामाङ समुदायको बारेमा थप अध्ययनमा गर्न म अहिले नेपाल आएको छु र नुवाकोट जिल्लाको भुकम्पबाट क्षतिग्रस्त विभिन्न...