-नाम्सादिम संवाददाता
असार १०, काठमाडौं/ गायिका रेणु माेक्तानले सिउदाे सजाउने छलफल गीत बजारमा ल्याएकाे छ । लामाे समयदेखि गायन क्षेत्रमा रहेकी गायिका मोक्तानले छलफल बजारमा गीत सार्वजनिक गरेकाे हाे ।

खालि सिउदाे सजाउने छलफल भएकाे छ अडियाेलाइ युट्युवमा मार्फत सार्वजनिक गरेकाे हाे । माेक्तानले यसअघि तामाङ सेलाे, आधुनिक, पप लगायतकाे गीतहरू गाइसकेका छन् ।

प्रकाश सापकोटाको शब्द तथा जितेन लेप्चाको संगीतमा बजारमा ल्याएकाे छलफलमा रेनु माेक्तानकाे स्वर रहेकाे छ भने, फणिन्द्र राईको संगीत रहेकाे छ । उनले म्यूजिक डायरी, परिचय लगायत थुप्पै कलेक्सन एल्बमहरूमा स्वर दिइसकेका छन् ।

गीतलाइ हाइलाइट म्युजिककाे च्यनलमा राखेकाे छ । माेक्तानकाे अर्काे गीतहरू पनि ल्याउने तयारीमा रहेकाे जानकारी दिएकाे छ ।

Comments

comments

SHARE