जेठ १०, अमेरिका / गैरआवासीय नेपाली संघ अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट म्यासाचुसेट्स राज्यको अध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन् ।

तामाङ बोष्टनको नेपाली समाजमा लामो समयदेखि क्रियाशील रहेका थिए । तामाङले आफ्नाे प्रतिद्वन्द्वीलाई फराकिलो मत अन्तरले पराजित गर्दै च्याप्टर अध्यक्षका रुपमा विजय हासिल गरेका हुन् ।

Comments

comments

SHARE