-नाम्सादिम संवाददाता

चैत्र १६, काठमडाैं/ रमित लामाको भोइस अफ सेलो एल्बम भित्र समाहित “मुसुक्क हाँस्ने गोरीमा गोरी” बोलको गीतकाे म्युजिक भिडियो बजारमा उपलब्ध रहेका छन् । भिडियोमा सेलो मोडल तथा निर्देशक खेम मोक्तानले निर्देशन तथा अभिनय गरेका छन् ।

उक्त गीतमा स्वर गायक तथा संगीतकार रमित लामाले दिएका छन् । गीतकाे शब्द करण वाइबाकाे हाे भने, संगीत सेलाे गायक बिशाल काल्तनकाे रहेकाे छ । यसैगरी गीतलाइ दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।

उक्त गीतमा निर्देशक तथा माेडल खेम माेक्तान र साेनी याेञ्जनले अभिनय गरेका छन् । म्युजिक भिडियाेलाइ लप्साङकर्बाे म्युजिक सेन्टरबाट सार्वजनिक गरेकाे छ । भिडियाेकाे छायांकन तथा सम्पादन गायक राेशन फ्युबाले गरेका छन् ।

Comments

comments

SHARE