-नाम्सादिम संवाददाता
प्रवल तामाङ र बबिति पाख्रिनको स्वरमा रहेको तामाङ सेलो पर्देशीको जीवन सार्वजनिक गरेको छ । उक्त म्युजिक भिडियोलाई काठमाडौंमा आइतबार सार्वजनिक गरेको हो ।

राजधानीमा सञ्जीव वाइबा, विश्व दोङ लगायतको उपस्थितिमा म्युजिक भिडियोलाई जिग्मे मिडियाको युट्युव च्यानलबाट सार्वजनिक गरेको हो ।

यस गीतमा शब्द संगीत विशाल योञ्जन तामाङको रहेको छ । भिडियोमा प्रबल तामाङ, सानु मोक्तान, सुजन तामाङ, डोल्मा मोक्तान तामाङ र जीवन तामाङले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको छायांकन प्रमोद श्रेष्ठले गरेको छ भने सम्पादन सुर्य लामाले गरेका हुन् । उक्त भिडियोलाई सुरेश घिसिङ तामाङले निर्देशन गरेको हो ।

Comments

comments

SHARE