फागुन १३, काठमाडाैं /बाैद्ध धर्म सम्बन्धि आचार्य नागर्जुनद्धारा रचना गर्नु भएकाे पुस्तक सुहल्लेख पुण्यप्रसाद पराजुलीले नेपालीमा अनुवादकाे दाेस्राे संस्करण सार्वजनिक गरेकाे छ । पराजुलीले सम्भाेटा लिपीमा भएकाे पुस्तकलाई नेपालीमा अनुवाद गरेकाे हाे । पुस्तक पहिलाे संस्करणा २०५७ सालमा प्रकाशन गरेका थिए । यस पुस्तकलाइ सम्भाेटा लिपीमा अाचार्य नार्गाजुनले लेखेका थिए ।
सम्भाेटा लिपी नबुझ्नेहरूका लागि सहज बनाउनका लागि नेपालीमा अनुवाद गरेकाे पराजुलीले जानकारी दिनुभयाे ।
यस पुस्तक भित्र यस प्रकारकाे विषय बस्तु समेटेका छन् ।

(१) पुस्तक अर्थ
(२) अनुवादकको वन्दना
(३) ग्रन्थको विषय
(४) समापन गरी चार वर्गमा बाँडिएको छ ।
सुन्नको लागि आग्रह गरेको रूपमा प्रतीक्षा
शब्दमार्फत अहंकार घटाउने
अर्थमार्फत अहंकार घटाउने
संक्षिप्त उल्लेख
देवानुस्मृति
त्यागानुस्मृति
शीलानुस्मृति
संक्षिप्त
दान पारमिता
शील पारमिता

क. पालन गर्नुपर्ने शील (चारित)
ख. शीलसँग प्रतिकुल हुने कुराहरूको त्याग (वारित)
ग. त्यसमा अनुकूल हुने अप्रसादको अभ्यास
घ. अप्रमादको फाइदा उदाहरणद्वारा दर्शाइएको
क्षान्ति पारमिता
(क) हेतुरूपी क्रोध त्याग्ने उपदेश
(ख) फलरूपी उपनाह (ईख) त्याग्ने
(ग) प्रसङ्गवश आधार चित्तको विशेषता
(घ) क्रोधको प्रत्यय कठोर वचनलाई त्याग्ने
वीर्य पारमिता
(क) वीर्यको आधार
(ख) विशुद्ध ईच्छा र चर्या जसरी नै वीर्य गर्ने उपदेश
ध्यान पारमिता
(क.) भित्री संज्ञा (चिनाई) नै बदलेर इन्द्रियहरूलाई पुरै जोगाउने र
(क) अरूका श्रीमतीप्रतिको आशक्तिबाट इन्द्रियलाई जोगाउने उपदेश ः
(ख.) विषयको लक्षणलाई जानेर राग त्यागेर
(ग) इन्द्रिय नियन्त्रण नगर्दाको बेफाइदा
(घ) इन्द्रिय नियन्त्रणको प्रशंसा
(ङ) विषयको लक्षण जानेर राग त्याग्ने
(ख) विषयको लक्षणलाई जानेर राग त्यागेर
(च) सबै रागहरूको तरिका जानेर आसक्ति त्याग्ने
(अ) वास्तविक प्रतिपक्ष
(आ) प्रतिपक्ष हुनुको गुण र नहुनुको दोष
त्याग्नुपर्ने कुरा
(क) वास्तविक आठ लौकिक धर्महरू
(ख) आठ लौकिक धर्मको फलरूपी पाप त्याग्ने उपदेश
वास्तविक पाप
(ग) पाप त्याग्ने तरिका
धन सम्पत्तिको कारण चञ्चलता
(अ) त्याग्ने र लिने सम्पत्तिको भेदको व्याख्या
(आ) विशेष गरी तुच्छ सन्तुष्टिका कर्म त्याग
त्यागको प्रतिपक्ष
(अ) प्रतिपक्षको फाईदा
(आ) प्रतिपक्ष प्रयोग नगर्दा दोषहरू
भोग विशालले गर्दा हुने चञ्चलता पनि दुई छन् ।
अ) त्याग्नु पर्ने
आ) ग्रहण गर्नुपर्ने
भोजन
निन्द्रा
अनूकुल पक्षको चर्तुब्रह्म विहार भावना
मूल अभ्यासको रूपमा चार यानको अभ्यास गर्ने उपदेश
पुण्य र पापको गुरूत्वको बयान ।
अकुशलको प्रतिपक्ष अभ्यासलाई धेरै बलपूर्वक उत्पन्न गर्ने उपदेश
विशेषगरी समाधिका दोषहरू हटाउने (निवारणका) विधि ः
श्रदा आदि ग्रहय कुराहरूको आश्रय लिने
त्याग्नु पर्ने प्रतिपक्षद्वारा मद हटाउने
अभ्युदय र निश्रेयश दुवैको मूल भएको लौकिक सम्यक्दृष्टि
निःश्रेयसको मूल पारलौकिक सम्यक दृष्टि
पुद्गल नैरात्म्यको स्थापना
आत्माको आश्रयरूपी स्कन्धको परीक्षा
वास्तविक मार्गमा तीन कुरा आउँछन् ।
(क) मार्गसँग नमिल्ने तीन भव संयोजनहरूको उल्लेख
(ख) मार्ग सँग मिल्ने वीर्य
(ग) मार्गको मूल विषय को शिक्षामा
(क) त्रिशिक्षाको सामान्य व्याख्या
(ख) संक्षिप्त ः
– मृत्युको समय अनिश्चित छ भन्ने भावना
– मृत्यु निश्चित छ भनी अनित्यको भावना
– अन्य पक्षहरूलाई सोचेर अनित्यको भावना
– तिनीहरूको अन्तिम परिणाम
क्षण सम्पद युक्त मानव देह प्राप्तिको कठिनाईहरु तिनवटा छन् ः
१) मानिस भएर जन्मनुको दुर्लभता
२) त्यस्तो अवस्थामाा पाप कर्म गर्नुको फल
३) चार चक्रले युक्त अनुकूल प्रत्ययको आश्रय दर्शाइएको
विशेष गरी कल्याणमित्र सेवनको व्याख्या
आठ अक्षणरूपी प्रतिकुल परिस्थितिहरूबाट मुक्त हुने उपाय
(क) संक्षिप्त (ख) विस्तृत
शत्रु र मित्रको अनिश्चितताले गर्दा अविश्वास
असन्तुष्टिले गर्दा अविश्वास
पछिको कुरा निश्चित नभएकाले अविश्वास
(क) विस्तृत भवको अविश्वास
(ख) सुन्दर साथीको अविश्वास
(ग) राम्रो ठाउँको अविश्वास
(घ) सुख चर्याका अविश्वास
(ङ) भोग विलासको अविश्वास ः
त्यस्तो हो भन्ने जानेर कुशल कर्ममा लाग्ने उपदेश
नरकको दुःखहरू संक्षिप्तमा दर्शाइएको
वास्तविक दुःख
दुःख भएकै बेलामा चिन्तन गर्ने
(क) सामान्य
(ख) विशेष
(ग) दृष्टान्त
दुःख भोगाई अवधि
पशुको सामान्य दुःखहरू
दुःखहरूको अलग–अलग बयान
तेश्रो प्रेतको दुःखमा संक्षिप्त र विस्तृत गरी दुई छन्
(क) संक्षिप्त
(ख) वास्तविक दुःख
प्रेतहरूको आयु (भोगाइको समय)
प्रेत भएर जन्मने हेतु
देवताहरूको दुःखमा संक्षिप्त र विस्तृत गरी दुई छन्
(क) संक्षिप्त
(ख) विस्तृत व्याख्या
असुरहरूको दुःख
(क) जन्म रोक्नु पर्ने कारण
(ख) जन्म रोक्न अत्याधिक रूपमा प्रयत्न गर्नु
– फलरूपी मुक्तिप्रतिको निश्चय

सात बोध्यङ्गहरू
शमथ विपश्यनाको संक्षिप्त उल्लेख
चौध अव्याकृत दृष्टि
(क) वास्तविक प्रतीत्यसमुत्पाद
(ख) प्रतीत्यसमुत्पादको महत्ता गुण बताइएको
आर्य अष्टागिक मार्ग
मार्गको स्थितिलाई दर्शाएको
चार आर्य सत्य देख्ने प्रज्ञा
तल्लो आधार भए पनि सिद्ध हुन्छ भनी उत्साह जगाउने
काम अभ्यास गरेको व्यक्ति नभए पनि सफल हुन्छ भनी उत्साह जगाउने
आफ्नो क्षमताले भ्याएसम्मको अभ्यास गर्न उत्साह जगाउने
परिणामना
परिणामनाको फल
अगाडिका मार्ग र फलको सम्पूर्ण विषय संक्षिप्त गरेको उपदेश लगायत रहेका छन् ।

Comments

comments

SHARE