काठमाडौं– उत्कृष्ट म्हेन्दोमाया मोडल अवार्ड एन्जिला वाईवाले हात पारेकी छिन् । तेस्रो म्हेन्दोमाया अवार्डमा उनले अवार्ड हात पार्न सफल भएकी हुन् ।

विहिबार राजधानीमा भएको म्हेन्दोमाया अवार्ड समारोहमा पुर्व कानून मन्त्री शेरबहादुर तामाङले एन्जिलालाई (महिला तर्फ) उत्कृष्ट मोडलको अवार्ड वितरण गरिएको हो ।

अवार्ड पाएसँगै उनले सामाजिक सञ्जालमा खुसि बाढेकी छिन् । लामो समयदेखि उनी म्हेन्दोमाया क्षेत्रमा आफूलाई अब्बल रुपमा उभ्याउँदै आएकी छिन् ।

Comments

comments

SHARE