-नाम्सादिम संवाददाता
मलेसिया / केही महिना अघि मानसिक सन्तुलनमा समस्या अाएका कुमार गोलेलाई पासाङ पाख्रिन र भिम बहादुर तामाङले अार्थिक सहयाेग गरेका छन् । पासाङ मेलेसियास्थित मण्डला रेष्टुरेण्टका संञ्चालक हुन् भने तामाङ वैदेशिक राेजगारीकाे शिलशिलामा मलेसियामा कार्यरत छन् ।

उनीहरूले संयुक्त रूपमा आर्थिक सहयोग संकलन गरेर वैदेशिक राेजगारीका लागि मलेसिया पुगेका रसुवा कालिका गाउँपालिका २ का गाेलेलार्इ रकम सहयाेग गरेकाे हाे ।

यस्तै गरी पोइन्ट टुर एण्ड ट्राभलका सञ्चालक सोनाम दोर्जे लामाले ७० हजार १३० रुपैया गाेलेको बुवा सानुमान गोलेलाई प्रदान गरेकाे छ । गोलेलाई मलेसियामा एक महिनासम्म मण्डला रेष्टुरेण्ट सञ्चालक पासाङले खाने बस्ने व्यवस्था गरेका थिए ।
गोलेका लागि सहयोग गर्नेहरूकाे नाम यसप्रकार रहेकाे छ ।
१. टासी पाल्मो तामाङ नुवाकोट . आरएम . ५०
२. किरण मोक्तान तामाङ नुवाकोट . आरएम .१००
३. भिम बहादुर तामाङ रसुवा . आएएम .२००
४. दाव तितुङ तामाङ रसुवा . आरएम .१००
५. दाव लोप्चन तामाङ्ग रसुवा . आरएम .१५०
६. दिनेश तामाङ् रसुवा . आरएम .५०
७. संगित तामाङ रसुवा . आरएम . १००
८. रसुवाली तामाङ रसुवा . आरएम . १००
९. लाक्पा ग्याल्बो तामाङ्ग रसुवा . आरएम .१००
१०. मङघली तामाङ रसुवा . आरएम . ५०
११. पेमा छिरिङ्ग तामाङ रसुवा . आरएम .१००
१२. सोनाम नुर्बु तामाङ सिन्धुपाल्चोक .आरएम .५५
१३. सबिन लोप्चन तामाङ मकवानपुर .आरएम .५०
१४. कान्छा मोक्तान तामाङ. आरएम.५०
१६. तामाङ समाज मलेसिया क्षेत्रीय समिति बातुपाहात. आरएम. २३०
१७. कुमार मोक्तान तामाङ रसुवा .आरएम .५००
१८. उर्गेन थोकर तामाङ कभ्रे . आरएम . १००
१९. साङमो थोकर तामाङ रसुवा आरएम . ४०८ हाल साइप्रस
२०. रोजी मोक्तान तामाङ रसुवा आरएम . .४०८ हाल इजरायल
२१. गोलेको परिवार बाट पठाएको गोलेको साथीले फिर्ता गरेको . १७०० आरएम
२२. इम्रिकेशनमा तिरेको . ११०० आरएम

Comments

comments

SHARE