सानो छँदा
-र्इश्वर थोकर

प्लिक्सीको
वियोगमा
म के रोएको थिएँ ?

मान्छेहरूले
समाएर
मलार्इ
मानसिक अस्पताल पुर्याइदिए ।
००

Comments

comments

SHARE