नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा एकदिने मातृभाषा शिक्षा सम्बन्धी गोष्ठी गर्ने भएको छ । प्रवासमा रहेर पनि विभिन्न क्षेत्रमा काम गर्दै अाएकाे समाजले अागामी कार्तिक १० गते कार्यत्रफम राख्ने अायाेजकले जानकारी दिएकाे छ ।
शैक्षिक क्षेत्रमा समाजले विभिन्न ठाउँमा सहयाेग गर्दै अाएकाे पनि समाजका अध्यक्ष तिर्थ तामाङले जानकारी दिएकाे छ । तामाङ बालबालिकाकाे शिक्षा क्षेत्रमा विकासका गर्नका लागि यस कार्यत्रफमकाे अायाेजना गरेकाे अायाेजकले जनाएकाे छ ।
राजधानीमा हुने कार्यक्रममा तामाङ समुदायबाट विशिष्ट व्यक्तिहरूकाे उपस्थिति हुने छ । तामाङ भाषाको उत्थान तथा विद्यालयस्तरमा मातृ भाषा शिक्षाको सम्भावना एवम् चुनौतीबारे कार्यक्रममा छलफल गर्ने तामाङले जानकारी दिएकाे छ । अायाेजकले उक्त कार्यत्रफममा सबैजनालार्इ उपस्थित हुन समेत अनुराेध गरेका छन् ।

Comments

comments

SHARE