काठमाडाैं, भदाै २१ /सन्जय पाख्रीनको शब्द संगीतमा गायक आशिष के घले र अनिशा तामाङको स्वर रहेको नयाँ गीत मस्केर हिड्ने सार्वजनिक गरेको छ । नेपाली पप गित मस्केर हिड्नेमा आशिष के घले, कुसना, मनिष र सोमियाको अभिनय देख्न सकिन्छ ।

संगित संयोजन बिक्रम कार्कीको रहेको छ भने निर्देशन एवम् सम्पादन पौद प्रीन्स रहेको भिडियोलार्इ गाेल्चेसंचार एच. डि युट्युव च्यानलबाट सार्वजनिक गरेकाे हाे  ।

आशिषले अहिले सम्म नेपाली पप, नेपाली लाेक सेलो र तामाङ सेलो गरि आधा दर्जन गीतहरूमा स्वर दिईसकेका छन् ।तामाङले यसअघि पनि तामाङ सेलो गीत माथी हिमाली भेग बजारमा ल्यार्इसकेकाेछ ।

Comments

comments

SHARE