काठमाडाैँ । स्थानीय शिक्षकलार्इ कुटपिट गरेकाे अाराेपमा काठमाडाैँबाट गणेश लामा पक्राउ परेका छन् ।

काठमाडाैँकाे जरसिंपाैवामा रहेकाे कालिका शरण माविका शिक्षक सुरेश ठगुन्नालाइ कुटपिट गरेकाे अाराेपमा गुण्डागर्दीमा संलग्न रहेकाे स्थानीय लामा पक्राउ परेका हुन् ।

शिक्षक ठगुन्नाले अाफ्नाे छाेरालाइ विद्यालयमा पढाएका बेला कुटेकाे भन्दै उनी ठगुन्नामाथि जाइलाग्दै हात हालेका थिए । उज्यालाे नेपालबाट

SHARE