-अनिल स्याङबाे तामाङ

‘जुन तारा’ एल्वमको अपार सफलतापछि निर्देशक, संगीतकार तथा गायक झलक बिबशले ‘सान्नानी’ गीत लिएर आएको छ । गीतलाई विहिबार सङ्स नेपालले युट्युव च्यानलमा सार्वजनिक गरेको छ ।

बिबशले तिम्रो सम्झनामा, जुन तारा र सान्नानी पर्खन जस्ता गीतहरुमा स्वर दिइसकेका छन् । भिडियाे सहित रहेकाे छ । 

हालसालै बजारमा ल्याएको ‘सान्नानी’ गीतमा निर्देशन/स्वर र संगीत पनि उनकै रहेको छ । भिडियोमा अभिनय नायिका अप्सरा राई, रमेश र गायक स्वयमकै रहेको छ । भिडियाेकाे छायाङकन प्रेम लामाले गरेकाे छ ।

SHARE