-नाम्सादिम संवाददाता
भदौ २९, काठमाडौं
/चाहना ब्लोन तामाङको शब्दमा रहेको आधुनिक गीत ‘तिम्रो सिउँदोमा’ बोलको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोलाई म्युजिक नेपालले युट्युव मार्फत शुक्रबार सार्वजनिक गरेको हो ।

गीतमा स्वर दिनेश लामीछाने, संगीत आर.बी लामा, छायांकन राम कुमार केसीले गरेका छन् ।  भिडियोमा सनाम कथायत र अनु शहले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन टेकेन्द्र कार्कीले गरेको हो ।

Comments

comments

SHARE