रुस विश्वकपमा मंगलबार सम्पन्न भएकाे फ्रान्स र डेनमार्कबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ।

यो सँगै उनीहरु यसविश्वकपमा गोलरहित बराबरीमा रोकिने पहिलो टोली बनेका छन्। यस विश्वकपमा यसअघि भएका ३६ खेलहरु गोरहित बराबरीमा टुंगिएको थिएन्।

खेल बराबरीमा रोकिएपछि फ्रान्स समूह सीको विजेता र डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन्। यस समूहका पेरु र अष्ट्रेलिया भने बाहिरिएका थिए ।

@नेपालखबरबाट

Comments

comments

SHARE