-नाम्सादिम संवाददाता
सेलो गायक तथा गीतकार फूल कुमार बम्जन तामाङको ‘चु माया’ शुक्रबार युट्युवमा सार्वजनिक गरेको छ ।

काठमाडौंको बौद्धमा एक कार्यक्रम गरेर तामाङ गीतकाे भिडियाेलाई सार्वजनिक गरेको हो । स्वर, संगीत र अभिनय तामाङ र सावित्रा थिङ तामाङले गरेका छन् भने केटि तर्फको स्वर सुमिना लो तामाङ र शब्द प्रेम दोङ तामाङको रहेकोछ ।

जर्सिङ पौवामा छायांकन गरेको भिडियोको छायांकन, सम्पादन तथा निर्देशन सुर्य लामा तामाङले गरेका छन् ।

Comments

comments

SHARE