-नाम्सादिम संवाददाता

काठमाडौं / राजधानीमा शनिबार धार्मिक प्रवचन तथा छे-वाङ (दीर्घायुभिषेक) लगायतका धार्मिक पूजापाठ कार्यक्रम सम्पन्न गरेकाे छ । बाैद्धमा प्राचीन अनुवाद एकमात्री गुरु संघ नेपालले धार्मिक कार्यक्रमकाे आयोजना गरेकाे हाे ।

कार्यक्रममा धर्मगुरू छाेग्याल रिन्पाेछेज्युले गुरूकाे विषयमा प्रवचन दिनुभएकाे थियाे । रिन्पाेक्षेले अाफूले गुरू मानिसकेपछि अाफ्नाे गुरूलार्इ भगवान नै सम्झेर अगाडि बढेमा मात्र सम्पूर्ण प्राणी हितकाे काम हुने बताउँनु भयाे ।

कार्यक्रममा विभिन्न अामा समूह, छाेक्पा लगायत गरेर करिव २ सय जनाले उपस्थिति जनार्इ गुरू दर्शन तथा छे-वाङ (दीर्घायुभिषेक) लिएका थिए ।

Comments

comments

SHARE