-नाम्सादिम संवाददाता

काठमाडाैं / गायक सन्तोश लामा तामाङ र दीपा तामाङको स्वरमा रहेको ‘खै के भन्छ के भन्छ’ नेपाली कथानक चलचित्रको गीत बुधबार सार्बजनिक भएको छ ।

सुर्य किरण चलचित्रको शिर्ष गीतमा शब्द चाहना ब्लोन तामाङ, संगीत जोगलाल तामाङ, छायांकन अभिषेक माझिले गरेका छन् । उक्त भिडियोमा सबिन श्रेष्ठ, मेलिना प्रजाले अभिनय गरेका छन् ।

भिडियोको सम्पादन दिपक तामाङ र निर्देशन भने अमिर दोङ तामाङले गरेका छन् ।

Comments

comments

SHARE