अन्जु पन्त र बाबुराम तामाङको स्वरमा रहेको गीत ‘तिर्खा लागेर’ युट्युवमा सार्वजनिक गरेको छ । मंगलबार बिन्दाबासिनी म्युजिक च्यानलले उक्त गीतलाई सार्वजनिक गरेको हो ।

गीतको निर्देशन बुद्ध लामा तामाङ र छायांकन तथा सम्पादन दिपेन्द्र भट्टले गरेको छ भने म्युजिक भिडियोमा मोडल खेम मोक्तान तामाङ र अञ्जली वाईबा तामाङले खेलेकी छिन् ।

Comments

comments

SHARE