गायक तथा रचनाकार अनिल स्यङ्बो (पृथक) को ल्होछार मेला धेरै भन्दा धेरै दर्शकले रूचाउन सफल भएकाे छ । यस गीतामा अनिल स्याङ्बो, गायिका निर्मला घिसिङ र रुशा जिम्बाले गाएका छन् । संगीत अनिस योन्जन तामाङ र एरेन्जर  सुन्दर लामा तामाङले गरेका छन् ।

युट्युवमा राखेकाे गीत छाेटाे समयमा नै ३ लाख ५० हजारले हेरिसकेका छन् । यसै गीतबाट हिमालायन अवार्ड “२०७४” को उत्कृष्ट पुरुष र महिला मोडलको पनि उपाधी जितेका थिए । अवार्ड यसै गीतमा मोडल गरेका खेम मोक्तान र सुष्मा  मोक्तान तामाङले जितेकी थिर्इन् ।

गायक अनिल स्याङ्बोले पहिलाे पटक बजारमा ल्याएकाे नक्कली कान्छीपछिकाे ल्हाेछार मेलाले धेरै दर्शक श्राेतकाे मन जित्न सपफभएकाे तामाङले बताए । गायक तामाङकाे शब्द र स्वरमा रहेकाे नयाँ गीत परदेशी माया पनि गोल्चे सन्चार युट्युव च्यानलबाटमा राखिएकाे छ । तामाङले अरू नयाँ तामाङ सेलाे गीतहरू पनि ल्याउने तयारीमा रहेकाे जानकारी दिएकाे छ ।
भिडियाेका लागि तलकाे लिङ्गमा क्लिक गर्नु हाेला ।

Comments

comments

SHARE