चर्चित गायक तथा संगितका विशाल काल्तान र गायिका पूजा तामाङको आवाजमा रहेको गित `एला मिला ईशारासे´ सार्वजनिक भएको छ।
(HSENGJEE CREW) का कालाकरहरुको अभिनयमा तयार भएको भिडियोलाई प्रतीक न्यासुरले निर्देशन गरेका छन् ।

विशाल काल्तानकाे शब्द संगीतमा रहेको गीतलाई संगीत संयोजन भने चाँद सिंले गरेका छन् । बुढासुब्बा डिजिटलले युटुब च्यानलबाट सार्वजनिक भएको यस भिडियो छायांकन सम्पादन सुर्य लामा तामाङकाे रहेकाे छ ।

गायिका पूजा तामाङको यो भन्दा अगाडि नै सिन्धु त पाल्चोक हाम्रो गाउँ  र ढलक्कै जवानी ढल्कियो भन्ने उत्कृष्ट गीतहरु बजारमा ल्यार्इसकेका छन् ।

Comments

comments

SHARE