इतिहास

तामाङ राज्यहरुको पुरानो इतिहास

पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू–भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण गर्नु भन्दा अगाडि नुवाकोटमा...

स्व.भीमबहादुर तामाङद्वारा तामाङ अस्तित्व र अस्मिताको बारेमा २०५६ असार ६ गते राख्नु भएको मन्तव्य

संसदको तल्लो सदन लोकसभामा सांसद भीमबहादुर तामाङद्वारा तामाङ अस्तित्व र अस्मिताको बारेमा २०५६ असार ६ गते राख्नु भएको मन्तव्य सम्माननीय सभाप्रमुखज्यू, यस सम्मानित सदनमा राष्ट्रमा अपहेलित किसिमले प्रकाशित गरिएको पुस्तकबारे म आङ्खनो धारणा व्यक्त गर्न उभिएको छु।  यो...

नेपाली राजनीतिमा : खनियवास काण्ड र जातीय दृष्टिकोण:

बाबुराम फ्युवा ऐतिहासिक पृष्ठभुमि : तामाङ समाज आफ्नो संस्कार तथा सामाजिक परम्पराहरुलाई तम्बा, लामा, बोम्बो, चोहो, गुर्वा, पोम्पो र लप्ताबाहरुका नेतृत्वमा चलाउने गर्दछ । नेपाल एकिरणपुर्व विभिन्न राज्यहरु थिए । जहा तामाङ राजाहरुले राज्य गरेका थिए...

आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन

राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ । तर वास्तविक इतिहास लुकाइएको छ । यो लेखमा धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि सार्बजानिक गर्ने प्रायस गरेको छु । पृथ्वीनारायण शाह सम्बन्धि...

खनियावास काण्डमा के के भयाे ? अडियाे सहित

तत्कालिन पश्चिम १ नम्बर खनियावास आतंकको नामले परिचित खनियावास आन्दोलन गर्ने तयारी गर्दै गर्दा दामन पाख्रिन तामाङलाई धेरैले रोक्ने प्रयास गरेका थिए । स्थानीय सामन्तीहरूको अत्याचारले उकुसमुकुस भएर निसासिएको मानिसहरू कुनै पनि बेला प्रतिकारमा...

भोटेहरुले विद्रोह गरेको ल्होगाउँको इतिहास

 राजकुमार दिक्पाल मोहनशमशेर प्रधानमन्त्री हुँदा स्वीस भूगर्भविद् टोनी हागन सन् १९५०को दशकमा नेपाल आए । उनलाई नेपालमा सुनखानी पत्ता लगाउने जिम्मेवारी दिइएको थियो । उनी नौ वर्षसम्म लगातार १४ हजार किलोमिटर नेपालको कुनाकाप्चा चाहारे ।...

राज्यद्धारा हजाराैं तामाङ मारिएका थिए तर इतिहासकाे पानामा देखाएनन्

पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तार अभियानअन्तरगत सबैभन्दा पहिले विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोट जिते । गोरखा राज्यमा गाभिनुअघि नुवाकोट कान्तिपुर राज्यको अधिनमा थियो । नुवाकोटमै रहेको भैरवी देवीलाई मल्ल राजाहरुले राजकीय महत्व दिएका...

आदिवासी जनजाति भित्रको पहिचान

आज भन्दा झण्डै २८ सय बर्ष अगाडिको नेपालको मंगोल समुदायको इतिहासको कुरा हो । नेपाल भन्ने हाम्रो देश (काठमाण्डौं) मा महादेव पार्वती भन्ने महाशक्तिशाली (प्राकृतिक शक्ति), ज्ञानी, धर्मात्मा र उद्धार हृदय भएको राजा रानी...

वाइबा राजा र डब्ज्याङजोङ दरबारको इतिहास

धादिङ जिल्लाको उत्तरी भेगमा रहेको सेम्जोङ गाउ“ विकास समितिमा रहेको वाइबा राजाको डब्ज्याङजोङ दरबारले  बेग्लै किसिमको इतिहास बोकेको छ । हुन त हाम्रो मुलुकको पहाडी भेगहरुमा यस्तो किसिमको ऐतिहासिक स्थानहरु नभएको होइन तर कसैले...

यसरी गरियो नेवारहरु माथि अत्याचार ।।

पृथ्वी नारायण शाहले नेपालको मुलबासीमाथि लादेको खस एकाधिकार गणतन्त्र नेपालमा अहिले सम्म कायमै छ । अही खस एकाधिकारले मुलबासीलाइ आफ्नो थाक्थालोबाट बिस्थापित गर्ने ठुलो षड्यन्त्र कार्यान्वयन गर्ने काम तिब्र रुपले हुदै छ । यसलाई...