लेख

राष्ट्रवादको लेफ्ट–राइट मार्च

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनै बाँकी छ, तर उनको भ्रमण तालिकाको तरंग भने यत्रतत्र छाइसक्यो । हिन्दु अतिवादका नायक मानिएका मोदी जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथमा पूजा गर्न जाँदैछन् । उनलाई साथ दिन प्रधानमन्त्री...

लोकतन्त्र, हिन्दुत्व र स्वराजको मोह

-राजेन्द्र महर्जन ‘लोकतन्त्रको कुनै पनि प्रयोगले गान्धीको स्वराजलाई आत्मसात गर्नुपर्छ ।’ ‘लोकतन्त्रबारे विमर्श’ गर्ने क्रममा चिन्तक प्रदीप गिरीले गान्धीको स्वराजलाई आत्मसात गर्नुपर्ने मत राखेको देखेर मनमा केही प्रश्न उठेका छन् । राजनीतिक लोकतन्त्रबारे छलफल गर्दा धेरैजसो माक्र्सवादी...

काला जातीका विद्रोही नेता मार्टिन लुथर किङ  (जुनियर) (१९२९-१९६८)

-विक्रम सुब्बा सन् १९६४ मा शान्ति नोबेल पुरस्कार दिईएका मार्टिन लुथर किङ (जुनियर) सन् १९२९ को जनवरी १५ का दिन एटलाण्टाको जर्जिया(अमेरिका)मा जन्मेका हुन् । उनका बुबा माइकल किङ (सिनियर) चर्चका पादरी थिए । मार्टिन...

सम्झनामा बेथान यात्रा र २५६०आैं बुद्ध जयन्ती

-धर्मचन्द्र याेञ्जन तामाङ २०७३ जेष्ठ ३ गते दिउँसको ३-४ यस्तै समय थियो । एकजना बाैद्ध धर्मका गुरुले फोन गर्नुभयो । केही क्षणको वार्तालाप पश्चात् ८ गते बेथान - ८ भ्वाँसा, रामेछापमा एउटा कार्यक्रम छ हजुर...

अतिवाद हारेको दिन

- कृष्ण पहाडी माओवादी र सात दल दुवैका एजेन्डा अर्थात साम्यवादी जनवाद र संवैधानिक राजावादलाई खारेज गर्दै नागरिक आन्दोलनले लोकतान्त्रिक गणतन्त्रको धारलाई तीव्र बनायो । वैशाख ११ अर्थात लोकतन्त्र दिवस । २०६२ चैतमा सुरु भएको जनआन्दोलन चुलिँदै गएपछि...

यो हस्तक्षेप, त्यो हस्तक्षेप

-युग पाठक नेपालमा कुनै मन्त्रालय छैन, जहाँ दातृ निकायको प्रोजेक्ट चल्दैन युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण नियोगले सार्वजनिक गरेको चुनावी पर्यवेक्षण प्रतिवेदनले उल्लेख्य तरंग ल्यायो । राजनीतिक तहबाट उक्त प्रतिवेदनमाथि भएको भर्त्सनाले एउटा गम्भीर बहसतर्फ ध्यानाकर्षण गरेको...

विविध सांस्कृतिको एक व्यवस्थापन विधीः सिंगापुरको सामाजिक सिष्टाचार एक नमुना कैरन (विक्रम सुब्बा)

१. तथ्यहरूः सिंगापुरको जनसंख्या ५.३१ मिलियन (२०१२) रहेकोछ भने नेपालजस्तै बहु-सांस्कृतिक, बहु-धार्मिक, बहु-भाषिक र बहु जातिय मुलुक पनि हो । यहाँ ७४.१% चिनीया; १३.३% मले; आप्रवासी भारतीय ९.१% रहेकाछन् । मले जातिहरूलाई ‘जनजाति’को पहिचान-दर्जा...

लोकतान्त्रिक संस्कृति, तामाङ र अादिवासीय समतावाद

-धनप्रसाद तामाङ १)बिसर्जनकारी "म" मनोविज्ञानको साँस्कृतिक केन्द्र अहिले मुलुक "म मात्र उच्च श्रेष्ठ महान र असल" भन्ने मनोविज्ञान निर्माण गर्ने साँस्कृतिक केन्द्रबाट संचालित छ । जसले मुलुकको बहुलता बहुसभ्यता र बहुअायामिक विशिष्टता र विलक्षणता त...

सुन्दरी प्रतियोगिता अर्थात् अभौतिक महिला हिंसा

गोरो अनुहार, उचालिएको वक्ष, ख्याप्प टाँसिएको पेट, नापो पुगेको उचाइ, जोख्दा ठिक्कको तौल, एकै किसिमको बोली, कम्मर लच्काउने हिँडाइ (क्याटवाक), हाँस्दा खित्का छाड्ने वा मुख बाउने होइन ठिक्क हाँस्नु पर्ने, लाली पोतिएका ओठ, टाँसेका...

तामाङहरूले यसरी मनाउँथे तेमाल जात्रा

-हिरामान बल तामाङ बाैद्ध र स्वयम्भूमा मनाउँने तेमाल जात्रालाई तामाङ समुदायले ल्होछारपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउँदै आएको छ । त्यसैले यसको धार्मिक एवम् सांस्कृतिक महत्त्व पनि उच्च रहेको छ । यो जात्रा हरेक वर्ष चैत्र...