कला

संगीतिक क्षेत्रमा उदाउँदै सुवास तामाङ

–नाम्सादिम संवाददाता नेपाली संगीतिक क्षेत्रले छुट्टै किसिमले फड्को मारिरहेको छ । यससंगै नव गायक गायिकाहरु जन्मिने क्रम पनि बढिरहेका छन् । यस क्षेत्रमा कतिपय संगीत बुझेर त कतिपय नबुझे पनि रहर पु¥याउँन लागिपरेका छन् । यत्तिबेला...

चिजा लामा र शान्ति मम्बाको “के गरि घरजम” बोलको नेपाली सेलो गीत बजारमा

करिब २ बर्ष अगाडि नुवाकोटको किम्ताङबाट सामुहिक रूपमा बेग्लै संगीतिक परिचय (ल्हाई ब्योन) नामबाट म्हेन्दोमाया क्षेत्रबाट निस्किएको चिजा लामा र शान्ति मम्बाले हाल सालै "के गरि घरजम" बोलको नेपाली सेलो गीत बजारमा ल्याएको छ । यस गीतलाई...

लाक्पाको ‘लामा र बोम्बोले हेर्दामा’ सार्वजनिक

–नाम्सादिम संवाददाता याम्बु ०७४ । ‘लामा र बोम्बोले हेर्दामा’ तामाङ सेलो गीतको भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् । उक्त तामाङ सेलो गीतको भिडियो बुधबार सार्वजनिक गरेको हो । तामाङ समुदायमा केटी माग्न जानु अघि...

बेनुका राईको ”जोगिया” युट्युवमा सार्वजनिक भिडियाे सहित

-नाम्सादिम डेक्स काठमाडौं । गीतसंगीत क्षेत्रमा अादिवासी जनजाति कलाकारहरूले एक किसिमकाे तहल्का नै मचाउन सफल भएका छन् । गीत संगीतले मनाेराेञ्जन दिनुका साथै दुःख पीडालार्इ भुलाउने गर्छ । यत्ति नै बेला बेनुका रार्इले नयाँ गीतकाे...

‘टुहुरोला ल्हुई’ छायांकन सम्पन्न

–नाम्सादिम डेक्स विनय दोङ तामाङले निर्देशन गरेको तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को छायांकन सम्पन्न भएको छ । कार्तिकको दोस्रो हप्तादेखि काभ्रेको ठूलोपर्सेल, पाँचखाल, नगरकोट, धुलिखेल, नयाँगाउँ लगायत विभिन्न ठाउँमा चलचित्रको छायांकन भएको थियो । उसै...

रुद्रप्रिया आँखाले हेर्ने मात्र होइन हेरेर अनुभूति गर्ने फिल्म

- गीता रसाइली नेपाली चलचित्र दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएकी, अझ नारीवादी कलाकार भनेर चिनिएकी नायिका रेखा थापा आफ्नो प्रत्येक चलचित्रमा केही न केही नयाँपन दिन खोजिरहेकी हुन्छिन् । नारी पात्रलाई सशक्त भूमिकाको रुपमा प्रस्तुत...

“आमालाई श्रद्धाञ्जली” सार्बजनिक

याम्बु । ठेट पूर्वेली लोकभाकाहरू गाएर प्रसिद्धि कमाएकी स्वर्गीय हिरादेवी वाइवाकी छोरी नवनीत आदित्य वाईवाले गाएकी आमाका गीतहरूको सङ्ग्रह “आमालाई श्रद्धाञ्जली” शुक्रवार सार्बजनिक गरेकाे छ । हिरादेवी वाइवाले ४० वर्षको गायन यात्रामा करिब ३ सय मौलिक लोकभाकाहरू...

‘नीरफूल’ टिम काठमाडाैं फर्कियाे

धादिङको रुबी भ्यालीबाट फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केक छन् । ‘नीरफूल’ मा भुकम्पका कारण विछोड खेप्नु परेको एक परिवारका सदस्यहरुले पुर्नमिलनका लागि गरेको संघर्ष देखाउन खाेजेकाे छ । सुटिङ टोली दसैं टिकाको भोलिपल्ट दोस्रोपटक...

शुभ तामाङको ‘मलाई माया गर’ बजारमा

-कृष्णकुमार लामा नेपाली संगीतिक क्षेत्रमा विगत बीस वर्ष लामो समयदेखि साधनारत एवम् क्रियाशील गायक प्रतिभा हुन् शुभ तामाङ । फेरि एउटा गायकको रुपमा मात्र उनको प्रतिभालाई कैद गरियो भने त्यो अन्याय हुन जान्छ किनभने यस...

चाहनाको ‘फुरफुर ताङसी’ युट्युवमा सार्वजनिक

साहित्यकार चाहना ब्लोन तामाङको शब्दमा रहेको ‘फुर–फुर ताङ्सी स्याई म्हान्बा’ तामाङ गीत युट्युव मार्फत सार्वजनिक गरेको छ । याे गीत म्हेन्दाे-म्हेन्दाे तामाङ चलचित्रकाे शिर्ष गीत हाे । गीतलाई डम्फू मिडिय प्रा.लि.ले युट्युवमा सार्बजनिक गरेका...