कला

गायक सन्तोषको ‘तिमीलाई धेरै धेरै माया’ युट्वमा

-इकमान तामाङ काठमाडाैं / नब गायक सन्तोष लोप्चनको ‘तिमीलाई धेरै धेरै माया’ बोलको नेपाली आधुनिक गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरेको छ । लामाले सङ्स नेपाल युट्युब च्यानलबाट गीतलाई सार्वजनिक गरेको हो । गायक लोप्चनको म्युजिक...

आर .बी लामाको शब्द र संगीतमा “ल्हासाको सुन” गाउँदै टीका गुरूङ

-धर्मचन्द्र योञ्जन तामाङ नाम्सादिम /आर .बी लामाको शब्द संगीत रहेको गीत “ल्हासाको सुन” बजारमा सार्वजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका टीका गुरुङको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । एरेञ्जर...

कोश बोम्जनको ‘स्याउ खानु मिठो हेलम्बुको’ भिडियो युट्युवमा

-नाम्सादिम संवाददाता ‘स्याउ खानु मिठो हेलम्बुको’ लोक पप गीतको भिडियो मंगलबार युट्युवमा सार्वजनिक गरेको छ । गायक कोश बोम्जन तामाङ र गायिका जीतु लोप्चनको स्वरमा रहेको गीतलाई सङ्स नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो...

“नक्कली कान्छी” लिएर आइन् सिर्जना

-धर्मचन्द्र योन्जन / नाम्सादिम काठमाण्डौं । नेपाली लोक दोहोरी गीत-संगितको क्षेत्रमा नयाँ नयाँ गीत सार्वजनिक हुने क्रम जारी छ । यस विधामा आफ्नो छुट्टै स्थान बनाउन सफल र  नवोदित गायक, गायिका, सर्जक तथा कलाकारको आगमण...

निमा पख्रिनकाे “माथि माथि” बाेलकाे म्युजिक भिडियो बजारमा

सिन्धुपाल्चोकमा जन्मिएका गायक निमा लामाको माथि-माथि बोलको तामाङ सेलो गित सार्वजनिक गरेकाे छ । गीत संगितको दुनिंयामा एउटा पृथक शैलिको पप सेलो गीतको रचना निमा लामाको रहेको छ । साथै संगित पनि लामा आफैले...

गायिका प्रसिद्धको ‘घुम्न जाँदा प्युठान’ युट्युबमा सार्वजनिक

-ईकमान लामा तामाङ काठमाडौं । गायिका प्रसिद्ध लामाले ‘घुम्न जाँदा प्युठान’ बोलको गीत सार्वजनिक गरेकाे छ । लामाले उक्त गीत कोहिनुर ड्रिम्स युट्युवमार्फत सार्वजनिक गरेको हो । उनको यस अघि पनि ‘मसिले होइन तिम्रो नाम’...

सुवासको ‘कली कली पानी’ युट्युवमा, भिडियो सहित

-नाम्सादिम संवाददाता सुवास योञ्जन तामाङको ‘कली कली पानी’ आधुनिक पप गीतको म्युजिक भिडियो सोमबार युट्युवमा सार्वजनिक गरेको छ । तामाङले यस अघि पनि राष्ट्रिय गीत ‘एशियाको आँगनीमा’ बजारमा ल्याएका थिए । तामाङले उनकै युट्युव च्यानलबाट...

सोनम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम मेघाङमा हुँदै

२८५४ सोनम ल्होछारको पावन अवसरमा म्यागङ गाउँपालिक ४ किमताङ युवा समाज नुवाकोटको आयोजनामा बृहत सास्कृतिक कार्यक्रम हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथीकाे रूपमा धर्मगुरू प्रेम दोर्जे बल तामाङ जानुहुने अायाेजकले जानकारी दिएकाे दिएकाे...

हिमालयन अन्तराष्ट्रिय अवार्ड सेलो अभिनय तर्फ खेम मोक्तान छनौट

काठमाडाैं । मलेसियामा हुन लागेको हिमालयन अन्तराष्ट्रिय म्युजिक आवर्ड २०१७ का लागि सेलो म्युजिक भिडियो अभिनय पुरुष तर्फ दोलखाका खेम मोक्तान नोमिनेटमा परेको छ । नोमिनेटमा परेपछि उनलाई विजयी गराउन सबै कलाप्रेमीहरुलाई भोट गर्न...

अास्मान लाेप्चनकाे खान्दाेके अायाे भिडियाे सहित

-अनिल स्याङ्बो गायक आस्मान लोप्चनको खान्दोके सेलो भाका `तामाङको हुल उठेउ´ अफिसियल भिडियो सार्वजनिक भएकाे छ । सिन्धुपाल्चोक जिल्ला आस-पासमा प्रचलित भाका खान्दोके सेलो गीतको भिडियो शुक्रबार युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हाे । लोप्चनको...