कला

सुनिता वाइबाको मर्मस्पर्शी लोक दोहोरी “पलपल” बजारमा (भिडियोसहित)

-धर्मचन्द्र योञ्जन तामाङ काठमाडौं । सुनिता वाइवाको मर्मस्पर्शी लोक दोहोरी गीत “पलपल” को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘परो मलाई पिर’ भन्ने बोलको लोकगीतमा देखिएका बाल कलाकार सब्सन पौडेल फेरि ‘पल पल’मा देखिएका छन्...

तामाङ माैलिक फापर ह्ववार्इ ‘जुरोम लम् लम्’ भिडियाे सहित सार्वजनिक

-नाम्सादिम संवाददाता तामाङ समुदायमा तामाङ ह्वाई, सेलो ह्वाई, डम्फूला ह्वाई, कल्पाला ह्वाई, फापर ह्वाई लगायतका गीतहरु रहेका छन् । यिनै गीतहरुले तामाङ समुदायको संस्कार संस्कृति, मानव सृष्ट्रि भएको इतिहासलाई समेत बोकेको छ । त्यस मध्ये...

चाहनाकाे ‘खै के भन्छ के भन्छ’ बाेलकाे गीत सार्बजनिक

-नाम्सादिम संवाददाता काठमाडाैं / गायक सन्तोश लामा तामाङ र दीपा तामाङको स्वरमा रहेको ‘खै के भन्छ के भन्छ’ नेपाली कथानक चलचित्रको गीत बुधबार सार्बजनिक भएको छ । सुर्य किरण चलचित्रको शिर्ष गीतमा शब्द चाहना ब्लोन तामाङ,...

‘तिर्खा लागेर’ सार्वजनिक

अन्जु पन्त र बाबुराम तामाङको स्वरमा रहेको गीत ‘तिर्खा लागेर’ युट्युवमा सार्वजनिक गरेको छ । मंगलबार बिन्दाबासिनी म्युजिक च्यानलले उक्त गीतलाई सार्वजनिक गरेको हो । गीतको निर्देशन बुद्ध लामा तामाङ र छायांकन तथा सम्पादन दिपेन्द्र...

अनिल स्याङ्रबाेकाे ल्हाेछार मेलाले बजार लिँदै

गायक तथा रचनाकार अनिल स्यङ्बो (पृथक) को ल्होछार मेला धेरै भन्दा धेरै दर्शकले रूचाउन सफल भएकाे छ । यस गीतामा अनिल स्याङ्बो, गायिका निर्मला घिसिङ र रुशा जिम्बाले गाएका छन् । संगीत अनिस योन्जन...

एला मिला ईशारासे सार्वजनिक

चर्चित गायक तथा संगितका विशाल काल्तान र गायिका पूजा तामाङको आवाजमा रहेको गित `एला मिला ईशारासे´ सार्वजनिक भएको छ। (HSENGJEE CREW) का कालाकरहरुको अभिनयमा तयार भएको भिडियोलाई प्रतीक न्यासुरले निर्देशन गरेका छन् । विशाल काल्तानकाे शब्द...

नायिका रोशनी ब्लोनले विहे गरिन्

तामाङ चलचित्रकी नायिका रोशनी ब्लोन तामाङले बिहे गरेर पहिलो तामाङ टेलिफिल्म धर्ज्यूमा सहभागी भएकी छिन् । त्यसपछि उनी भुईसल वाईबा तामाङको घरमा पुग्छिन् । यो प्रसंग पहिलो तामाङ टेलिफिल्म धर्ज्यूको हो । वि. स....

गायक सन्तोषको ‘तिमीलाई धेरै धेरै माया’ युट्वमा

-इकमान तामाङ काठमाडाैं / नब गायक सन्तोष लोप्चनको ‘तिमीलाई धेरै धेरै माया’ बोलको नेपाली आधुनिक गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरेको छ । लामाले सङ्स नेपाल युट्युब च्यानलबाट गीतलाई सार्वजनिक गरेको हो । गायक लोप्चनको म्युजिक...

आर .बी लामाको शब्द र संगीतमा “ल्हासाको सुन” गाउँदै टीका गुरूङ

-धर्मचन्द्र योञ्जन तामाङ नाम्सादिम /आर .बी लामाको शब्द संगीत रहेको गीत “ल्हासाको सुन” बजारमा सार्वजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका टीका गुरुङको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । एरेञ्जर...

कोश बोम्जनको ‘स्याउ खानु मिठो हेलम्बुको’ भिडियो युट्युवमा

-नाम्सादिम संवाददाता ‘स्याउ खानु मिठो हेलम्बुको’ लोक पप गीतको भिडियो मंगलबार युट्युवमा सार्वजनिक गरेको छ । गायक कोश बोम्जन तामाङ र गायिका जीतु लोप्चनको स्वरमा रहेको गीतलाई सङ्स नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो...