प्रवास

 कतारमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न 

-अस्मिता घिसिङ तामाङ दोहा कतार । साेनाम ल्हाेछारकाे अबसरमा तामाङ समाज कतारले अायाेजना गरेकाे ल्हाेछार कार्यक्रम सम्पन्न भएकाे छ । (खि ल्हो) कुकुर बर्गलाई स्वागत गर्दै प्रवासी भुमि कतारमा तामाङ तथा गैर तामाङहरूले समुहिक रूपमा...

उत्तर अमेरिका तामाङ सम्मेलन शुरू, फाेटाे फिचर

–नाम्सादिम डेक्स न्यूयोर्क – तामाङ सोसाइटी अफ अमेरिकाले आयोजना गरेको तामाङ सम्मेलन पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कमा शनिबारदेखि शुरु भएको कार्यक्रम आइतबार सम्पन्न हुनेछ । कार्यक्रममा नेपाल सरकारका महाबानिज्यदूत मधुकुमार...

उत्तर अमेरिका तामाङ सम्मेलन अाजदेखि, अध्यक्षमा भरत मोक्तानको उमेद्वारी घोषणा

न्यूयोर्क । उत्तर अमेरिकामा रहेका सम्पूर्ण तामाङहरुलाई एकीकृत गर्दै सहमति र सहकार्यबाट अब बन्ने नयाँ नेतृत्व आफूले सम्हाल्ने टिएसएका पूर्व अध्यक्ष भरत मोक्तानले बताएका छन् । आउँदो जनवरी १३ र १४ तारिखमा हुन लागेको पहिलो...

तामाङ भवनलार्इ टिएसएले सहयाेग गरे

११ जनवरी, न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)ले नुवाकोट जिल्लाको भूकम्प प्रभावित म्हानेगाङमा तामाङ सामुदायिक भवन निर्माण गर्नका लागि तीन लाख चालीस हजार पाँच सय अट्तीस रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोसाइटीका अध्यक्ष...

न्यूयाेर्कमा उत्तर अमेरिका तामाङ सम्मेलन हुँदै

-मच्छे गुरुङ / न्युयोर्क तामाङ साेसाइटी अफ अमेरिकाले पहिलाे पटक उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ न्यूयाेर्कमा गर्दैछन् । यहि १३ र १४ तारिखमा हुने सम्मेलनमा उत्तर अमेरिकामा छरिरहेका तामाङहरू सहभागि हुनेछ । उत्तर अमेरिकामा छरिरहेका तामाङ...

उत्तर अमेरिका तामाङ सम्मेलन हुँदै, अध्यक्षमा लक्यान लामाको उमेद्वारी घोषणा

मच्छे गुरुङ / न्युयोर्क उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ आउने शनिबार र आइतबार न्यूयोर्कमा हुँदै छ । पहिलो पटक हुन लागेको सम्मेलनमा अध्यक्ष पदका लागि लक्यान लामाले उमेद्वारीको घोषणा गरेका छन् । लामाले, थकाली किचनमा...

माल्दिभ्समा पत्रकार तामाङको नाम्सादिम

-धर्मचन्द्र याेञ्जन तामाङ रेडियोकर्मी तथा पत्रकार हिरामान बल तामाङले रेडियो नमोबुद्ध १०६.७ मेगाहर्ज धुलिखेल र सिन्धु एफएम १०५ मेगाहर्ज सिन्धुपाल्चाेकबाट उत्पादन तथा प्रशारण गर्नुभएको रेडियो कार्यक्रम नाम्सादिमको छापा स्वरूपमा तयार पारिएको पुस्तक नाम्सादिम माल्दिभ्समा वितरण...

मलेसियामा डम्फु साँझ सम्पन्न 

मलेसिया । तामाङ बौद्ध महासंघ मलेसिया र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको संयुक्त आयोजनामा डम्फु साँझ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।  पञ्च वर्षीय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण...

एप्पलमाथि अाठ मुद्दा, कम्पनीले माफी मागे

ब्याट्रीमा समस्या देखिन थालेपछि आइफोनका केही पुराना मोडललाई स्लो बनाएको विषयमा चर्को आलोचना भएपछि एप्पल कम्पनीले माफी मागेको छ। उक्त कम्पनीले पहिलेदेखि नै थुप्रै ग्राहकले नयाँ मोडल किनुन् भनेर पुराना मोडलका आइफोन एप्पलले स्लो बनाउने...

टेक्सासमा तामाङ सोसाइटी डल्लास गठन

नोभेम्बर १७, २०१७ डल्लास । टेक्सासमा तामाङ सोसाइटी अफ डल्लास गठन भएको छ । गत शुक्रबार टेक्सास राज्यको डल्लासमा सम्पन्न भेलाले  छिरिङ लामाकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितीको उपाध्यक्षमा रत्नमान तामाङ,...