प्रवास

टेक्सास, डल्लासमा तामाङ पहिचान सहित पहिलो पटक ल्होछार सम्पन्न

-ङिमा पाख्रिन / डल्लास्, टेक्सास् तामाङ सोसाईटी अफ उत्तर अमेरिका, टेक्सासले डल्लासमा २८५४औ खि-ल्हो ल्होछार पर्वलाई एक भव्य कार्यक्रमको आयोजना गरी मनायो । पहिलो पटक आयोजित ल्होछार कार्यक्रममा तामाङ समुदायसँगै ल्होछार पर्व मनाउँन अन्य समुदायका...

भारतमा १८ महिने तालिम सम्पन्न, सिङ्ग दाेङ तामाङ उत्कृष्ट

हिमाञ्चल / भारतको हिमाञ्चल प्रदेश धर्मशाला साराह बौद्ध विश्वविद्यालयमा अध्ययनरत उत्कृष्ट विध्यार्थिलाई मंगलबार बिदाई गरेको छ । १३ जना विध्यार्थि मध्य काभ्रेपलाञ्चोक जिल्ला रोशि गाउँपालिकका लामागुरू सिङ्ग दोङ तामाङलाई उत्कृष्ट भएको भन्दै सर्टिफिकेट दिएका...

मलेसियामा ग्याल्पो ल्होछार मनाउने तयारी

–नाम्सादिम संवाददाता /मलेसिया हिमालयन महायानी बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्षा २१४५ औं खी ल्हो (कुकुर वर्ग) राष्ट्रिय ग्याल्पो ल्होछारको अवसरमा मलेसियामा ल्होछार कार्यक्रम भव्य रुपमा गर्ने भएको छ । तामाङ बौद्ध महासंघ मलेसियाको आयोजनामा यहि फेब्रुअरी...

उत्तर अमेरिकी तामाङ समाजले अापतविपतमा परेकालार्इ सहयाेग गर्ने

-न्युयाेर्क/ङिमा पाख्रिन उत्तर अमेरिकी तामाङ समाजले उत्तर अमेरिका भरी बसोबास गर्ने तामाङहरुलाई अापत बिपत पर्दा सहयोग गर्ने भएको छ । 'बिपतकालिन सहयोग उपसमिती' बनाएर सञ्चानल गर्ने गरी हालै बसेको समाजको पहिलो बैठकबाट निर्णय गरेको जानकारी...

क्यालिफोर्नियामा डा. गणेश योन्जन र अमृत योन्जन सम्मानित

-ङिमा पाख्रिन क्यालिफोर्निया/ दुई अभियन्ता डा. गणेश योन्जन र अमृत योन्जनलाई अमेरिकामा सम्मानित गरिए । तामाङ को-अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले हालै एक कार्यक्रमको आयोजना गरी योन्जनद्वयलाई सम्मान गरेको हो । जापानका लागि नेपाललि पुर्व राजदूत...

साइप्रसमा ल्होछार भब्यताका साथ सम्पन्न

साइप्रस / तामाङ घेदुङ साइप्रसले अायाेजना गरेकाे ल्हाेछार कार्यक्रम भब्यताका साथ सम्पन्न गरेकाे छ । साेनाम ल्हाेछारकाे अबसरमा अाइतबार साइप्रसमा कार्यक्रम गरेका थिए । कार्यक्रममा एन आरएन ए साइप्रस, चितवन सेवा समाज साइप्रस, अन्तराष्ट्रिय कलाकार मंच...

 कतारमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न 

-अस्मिता घिसिङ तामाङ दोहा कतार । साेनाम ल्हाेछारकाे अबसरमा तामाङ समाज कतारले अायाेजना गरेकाे ल्हाेछार कार्यक्रम सम्पन्न भएकाे छ । (खि ल्हो) कुकुर बर्गलाई स्वागत गर्दै प्रवासी भुमि कतारमा तामाङ तथा गैर तामाङहरूले समुहिक रूपमा...

उत्तर अमेरिका तामाङ सम्मेलन शुरू, फाेटाे फिचर

–नाम्सादिम डेक्स न्यूयोर्क – तामाङ सोसाइटी अफ अमेरिकाले आयोजना गरेको तामाङ सम्मेलन पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कमा शनिबारदेखि शुरु भएको कार्यक्रम आइतबार सम्पन्न हुनेछ । कार्यक्रममा नेपाल सरकारका महाबानिज्यदूत मधुकुमार...

उत्तर अमेरिका तामाङ सम्मेलन अाजदेखि, अध्यक्षमा भरत मोक्तानको उमेद्वारी घोषणा

न्यूयोर्क । उत्तर अमेरिकामा रहेका सम्पूर्ण तामाङहरुलाई एकीकृत गर्दै सहमति र सहकार्यबाट अब बन्ने नयाँ नेतृत्व आफूले सम्हाल्ने टिएसएका पूर्व अध्यक्ष भरत मोक्तानले बताएका छन् । आउँदो जनवरी १३ र १४ तारिखमा हुन लागेको पहिलो...

तामाङ भवनलार्इ टिएसएले सहयाेग गरे

११ जनवरी, न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)ले नुवाकोट जिल्लाको भूकम्प प्रभावित म्हानेगाङमा तामाङ सामुदायिक भवन निर्माण गर्नका लागि तीन लाख चालीस हजार पाँच सय अट्तीस रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोसाइटीका अध्यक्ष...